Friday 13 July 2012

यो मन

i  love you .....
नियमित केही छैन,व्यस्तता छैन कुनै,
ओठमा कलेटी मनमा थकान छैन कुनै !
यो बाटो जागिरहेछ,
यो बस्ती अग्लिरहेछ !
तिमीलाई छुन यो मन पग्लिरहेछ !
हतारमा कसैलाई पर्खनु पर्ने छैन,
बीचैमा कसैलाई बिर्सनु पर्ने छैन !
यो साथ रमाइरहेछ,
यो पल झुमिरहेछ !
तिमीमै हराउन यो मन उर्लिरहेछ !

No comments:

Post a Comment