i love u rose ... |
बिवसतामा टाढा भयौ जहाँ भए पनि खुसि रहनु
चाल्दा हरेक पाइलामा सफलताको शिखरमा चढ्नु है
संगर्स का बाटाहरु कठिन छ अब तिम्रो यात्रा
समस्या जस्तै भएपनि हार कधापी नखानु है
तिम्रो सम्जानको दिप जलाई पर्खी बस्छु
शत्रु देखि जोगिएर चाडै अघि बढ्नु है
कहिले काही त याद मेरो आउछ होला नै
सम्जेर अतित त्येही प्रतिबिम्ब मेरो हेर्नु है
जति हिड्छौ अघि सहज बन्दै जावस बाटो
आत्मियता को बाटो कहिल्यै नभुल है "