Thursday 30 August 2012

नभुल है



i love u rose ...
बिवसतामा  टाढा भयौ  जहाँ भए पनि  खुसि रहनु  
चाल्दा   हरेक पाइलामा सफलताको शिखरमा चढ्नु है 
संगर्स का बाटाहरु कठिन छ अब तिम्रो यात्रा 
समस्या  जस्तै  भएपनि   हार  कधापी नखानु है 
तिम्रो    सम्जानको  दिप  जलाई   पर्खी बस्छु 
 शत्रु देखि  जोगिएर  चाडै अघि  बढ्नु  है 
 कहिले काही त  याद मेरो  आउछ  होला नै  
 सम्जेर अतित त्येही प्रतिबिम्ब  मेरो हेर्नु है 
 जति हिड्छौ अघि सहज  बन्दै जावस बाटो 
 आत्मियता को बाटो  कहिल्यै  नभुल  है "