Sunday 17 May 2015

काठमाडौंका ३१ दुर्लभ तस्बिरहरु, पुराना समयका झलकहरु

काठमाडौं, नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यकालमा कान्तिपुर भनिन्थ्यो। मालीगाउँमा भेटिएको इसं १८५ को मुर्तिनै सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो प्राचीन काठमाडौंको।
विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भएकाले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पुरानो परम्परा अनि अवस्थितिको जानकारी भने पाउन सकिन्छ।
स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो। यो पोखरीको नाम नागदह थियो। यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे। त्यसपश्चात चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए। चीनबाट आएका उनले पानी निकालिसकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्तिलाइ राजा बनाइ आफु चीन तर्फ नै लागे।
पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे।
राणाकालीन अनि शाहवंशी राजाहरुले शासन गर्दाताकाका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन्।
बागमती पुल
बागमती पुल
करिब ७० बर्ष पहिलेको भद्रकाी
करिब ७० बर्ष पहिलेको भद्रकाी
भक्तपुरको पुराना वासिन्दा
भक्तपुरको पुराना वासिन्दा
बाघ दरबार लगाएत राम मन्दिर
बाघ दरबार लगाएत राम मन्दिर
सन् १९३४ मा आएको भुकम्प भन्दा पहिलेको धरहरा
सन् १९३४ मा आएको भुकम्प भन्दा पहिलेको धरहरा
धरहरा
धरहरा
बिं सं १९५७ मा दरबार स्कुल
बिं सं १९५७ मा दरबार स्कुल
केही वर्ष पुरानो काठमाडौमा पानी पर्दा
केही वर्ष पुरानो काठमाडौमा पानी पर्दा
घण्टाघर र रानी पोखरी
घण्टाघर र रानी पोखरी
पुरानो समयमा आएको भुकम्प पश्चातको हनुमान ढोका परिशर
पुरानो समयमा आएको भुकम्प पश्चातको हनुमान ढोका परिशर
जुद्ध सडक
जुद्ध सडक
तत्कालिन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबार भित्र कुराकानी गर्दै
तत्कालिन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबार भित्र कुराकानी गर्दै
नेपाल विधुत प्राधिकरणको पुरानो भवन
नेपाल विधुत प्राधिकरणको पुरानो भवन
सन् १९७५ मा न्युरोड
सन् १९७५ मा न्युरोड
पुरानो न्युरोड गेट
पुरानो न्युरोड गेट
करिब ७० बर्ष पहिलेको न्युरोड वरपरको झलक
करिब ७० बर्ष पहिलेको न्युरोड वरपरको झलक
काठमाडौको उत्तरी भुभाग
काठमाडौको उत्तरी भुभाग
पुराना ईट्टा भट्टीको एक झलक
पुराना ईट्टा भट्टीको एक झलक
काठमाडौं पहिलेको समयका मन्दिर तथा घरहरु
काठमाडौं पहिलेको समयका मन्दिर तथा घरहरु
काठमाडौं पहिलेको समयका गाडीहरु
काठमाडौं पहिलेको समयका गाडीहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयको अवस्था
काठमाडौं पहिलेको समयको अवस्था
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौ पहिलेको समयको गल्ली
काठमाडौ पहिलेको समयको गल्ली
सन् १९४५ मा पध्म शम्शेर
सन् १९४५ मा पध्म शम्शेर
२० पैसाको हुलाक टिकट
२० पैसाको हुलाक टिकट
रक लेजेन्ड एल्विस प्रेस्ली  र नेपालका तत्कालिन राजा हात मिलाउदै
रक लेजेन्ड एल्विस प्रेस्ली र नेपालका तत्कालिन राजा हात मिलाउदै
यी तस्बिरहरु इन्टरनेटमा खोजिएका हुन र तस्बिरहरु पाठकहरुको जानकारी र इतिहासका घटना तथा अवस्थाको बारेमा ज्ञानहोस भनि प्रकाशित गरिएका हुन। यी कुनै पनि तस्बिरहरु नेपालीहेडलाइन्सका होइनन।