Monday 15 October 2012

आफ्नो कम्प्युटर मा नेपालीमा लेखने तरिका (नेपालीमा लेख्न चाहनु हुन्छ ??)

Photo: आफ्नो  हात आफैले जोडेर अरुलाई सत्कार गर्दा कोहि पनि  सानो हुदैन, तेसैले अरुले मलाई सम्मान गरुन भनेर मान खोज्न भन्दा आफैँ आफ्ना दुई हात जोडेर मीठो मुस्कान को साथ भनिदिनुस् "नमस्ते" :)..
it's Me

अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेर्नुस 


१. सबैभन्दा पहिला तपाइं यो लिंकमा गएर भाषा चयन गर्नुस मतलब त्यहाँ Nepali लेखेको कोठाभित्र Mark लगाउनुस र अब तल "I agree the google tearms of service and privacy policy" मा Tick लागाएर डाउनलोड गर्नुहोस

 

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

 
६. तपाइंको कम्प्युटरमा  नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues"  मा क्लिक गर्नुहोस र "Keyboards and languages"मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला

८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key"  हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close  गर्नुहोस

१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input"  तयार भयो र लेख्ने तरिका तल हेर्नुहोस

११. Now you are successfull for for you downloading and settings google nepali input input i mean nepali writing language Thank you.

Computer Format गर्ने तरिका


के तपाईं Computer Format गर्न चाहनुहुन्छ ? Step by step (Windows 7)

तपाईं हामीले Computer किन Format गर्छौं ?
 १.जब हामीले Computer Swich on गरेसी Logon Password बिर्सियो भने बाध्यता भएर Computer Format गर्नु पर्छ त्यो भन्दा अरु कुनै उपाय हुँदैन Computer खोल्नको लागी तर उपाए नहुनेपनि होइन हुन्छ तर त्यसको लागी तपाइंले पहिले नै Password reset disk बनाएर राखेको हुनुपर्छ अथवा Hint Password बनाएर राखेको हुनुपर्छ यदी यी कुनै पनि पहिले नै सचेत भएर गरेको थिएन भने Logon Password बिर्सिएमा तपाईंको अन्तिम निर्णय भनेको Computer Format गर्नु हो

२. हुन त Computer लाई Virus बाट बन्चित गराउन धेरै Antivirus अनि अन्य उपायहरु पनि छन् र यदी पसी हाल्यो भने पनि त्यस्ता Virus लाई कसरी निकाल्ने भन्ने उपाय पनि तपाईं संग छ तर पनि कुन बेला पस्यो र कुन चाहिं File मा छ Antivirus ले पनि काम नगरेको खण्डमा Virus पसेर तपाईंको Application Files गायब गरीदिने Computer Slow बनाइदिने जस्ता यातानाहरुले तपाइंलाई सताइराखेको हुन्छ अनि अब त अती भो भनेर Computer लाई ठटाउँदै जे परे नि परोस भनेर Computer Fornmat गर्न तिर लाग्नुहुन्छ अनि Computer Format गरीसकेपछी सबै ठिक हुन्छ

३. तपाईंको Computer को Drive लाई के रोग लाग्यो थाहा नै छैन हजुरलाई Computer मा त्यती धेरै File Programs पनि राखेको छैन तर केहि महिना देखी अथवा हप्ता दिनदेखी Computer मा राखेको File हरु को Capacity GB भन्दा बढी RAM (Memory) Drive ले लिएर बसेको छ हुँदा-हुँदा Drive Full हुन लागिसक्यो जती Files कम्ती गरे पनि RAM भने घटेकै देखाउँदैन त्यसैको कारणले Windows System Internet पनि चलाउँदा एकदम ढिलो चल्ने गर्छ के गर्ने बेला-बेलामा सोच्नुहुन्छ की एक चोटी Format गर्ने पर्छ के क्या हो! त्यसपछी शाहेद ठिक हुन्छ की अनि Format गर्न तिर लाग्नुहुन्छ
यहाँ माथी Computer किन Format गरीन्छ भन्ने बारेमा केहि शब्द त लेखें मैले तर सबै साथीहरुलाई Format गर्न पनि त नआउन सक्छ यदी तपाईंलाई पनि Computer मा यस्तै समस्याले दिक्दार बनाइराखेको छ र Format गर्न आउंदैन भने के गर्नु हुन्छ त्यो मलाई राम्रो संग थाहा छ हो सिधै Computer काँधमा राखेर दोकान तिर लाग्नुहुन्छ र दोकानदारेले Computer Format गरे बापत शुल्क थोरैमा पनि नेपाली रु ५०० लिन्छ
अब हेर्नुस त एउटा जाबो सानो काम आफुले नजान्नाले कत्रो ठुलो शुल्क तिर्नु पर्यो त्यसैले मैले आज Computer Format गर्न नजानेका साथीहरुलाई सजिलै संग सिकाउँदै छु की कसरी Computer Format गर्ने भन्ने बारेमा आउनुस यहाँ माथी बहस धेरै चल्यो जस्तो लाग्यो त्यसैले सिधै कामतिर लागौं

१. सर्बप्रथम त हजुर्संगा एउटा Windows 7 को CD or DVD  हुन जरुरी छ त्यो पक्कै पनि छ होला हजुरसँग यदी छैन भने कसरी हुन्छ Arrange गर्नुहोला हुन त Internet बाट पनि Free Version को पाइन्छ Windows  Download गर्न को लागी तपाइंले Google मा गएर Download Windows 7 अथवा कुन Version को चाहिएको हो त्यसको नाम Type गरेर Search गर्ने हो भने थुप्रै Site हरु का Link देखिन्छन Download को लागी
र ठिक छ सबैभन्दा पहिला Windows  CD or DVD लाई Computer मा लगाउनुहोस (Install) गर्नुहोस

२. Windows CD / DVD Computer मा Install भैसकेपछी अब Computer लाई "Restart" गर्नुहोस
३. Computer बन्द भएर खुल्ने बेलामा (Restart) त्यहाँ Computer Screen  को माथी "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button दबाउनुहोला ध्यान दिनुहोला यो  "Press any key to boot from CD or DVD.._ " Screen मा धेरै समय सम्म देखाईरहंदैन त्यसैले छिटो-छिटो त्यो Message देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो भने पनि  "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको देखाउँदैन

र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Swich On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ PAssword Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows  CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icn मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं   "Press any key to boot from CD or DVD.._ "  keyboard बाट कुनै एक key थिच्नुहोस

४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र हजुरलाई दुइओटा Options दिएको हुन्छ जस्तै "Windows Setup [EMS Enabled] र तल "Tools" भन्दा मुनी "Windows memory diagnostic" तपाइंले Keyboard बाट "TAB" लेखेको button लाई थिचेर माथी  "Windows Setup [EMS Enabled]  लेखेको Message मा Tab लाई लैजानुहोस र अब Keyboard बाट "Enter" Button थिच्नुहोस

५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला

६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले भाषा चयन गर्नुपर्ने हुन्छ Category Icon मा Click गरेर आफुले कुन भाषा चाहेको हो त्यसमा चयन गर्नुहोस तिनै ठाउँमा चयन गर्नुहोला जस्तै यहाँ तल हेर्नुस मैले तिनै ठाउँमा English राखेको छु र शाहेद हजुरले राख्नु पर्ने पनि यही हो र त्यसपछी अब तल "Next" Button दबाउनुहोस

७. हजुरले त्यहाँ Language Choose गरीसकेपछी त्यस खुलेको अर्को Windows मा "Install now" मा Click गर्नुहोस

८. त्यसपछी फेरी अब केही समय पर्खनुहोस "Setup is Starting..." भनेको छ Wait गर्नुहोला

९. Setup is Starting... Finish भैसकेपछी त्यहाँ फेरी अर्को Windows खुल्नेछ र अब त्यहाँ हजुरले त्यस Windows को Left side तल "I accept the license terms" मा Check mark लगाएर "Next" Button थिच्नुहोस

१०. त्यसपछी अब त्यहाँ फेरी अर्को "Which type of instalition do you want?" लेखेको Windows खुल्नेछ तपाइंले मात्र त्यहाँ तल "Custom Advanced" मा Click गर्नुहोस

११. अब त्यहाँ खुलेको अर्को Windows को तल Right side मा हेर्नुहोस "Drive options (advanced)" लेखेको छ त्यहाँ Click गर्नुहोस

१२. "Drive options (advanced)"मा हजुरले Click गरीसकेपछी अब त्यहाँ माथी को Disk मा Click गर्नुहोस जस्तै यहाँ तलको चित्र हेर्नुहोस 

१३. त्यसपछी अब त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ त्यसमा "Yes" Button दबाउनुहोस

१४. अब केहि समय पर्खनुहोस अनि त्यहाँ तल बाट "Next" Button मा थिच्नुहोस

१५. Next Button थिचिसकेपछी अब त्यहाँ हेर्नुहोस "Installing Windows..." भनेको छ केहि समय पर्खनुहोस केहि समय पछी आँफै अर्को Windows खुल्नेछ

१६. त्यसपछी त्यहाँ पनि हजुरले केहि नगर्नुहोला "Setup is updating registry setting" भनेको छ केहि समय पछी फेरी अर्को Windows खुलेछ तपाईं मात्र केहि समय पर्खनुहोस
१७. अब त्यहाँ खुलेको अर्को Windows मा पनि केहि नगरी त्यत्तिकै हेरिराख्नुस तर यदी हजुर चाहनुहुन्छ भने केहि Settings अदलबदल गर्न सक्नुहुन्छ त्यसको लागी त्यहाँ तल Shortcut keys दिएको छ जस्तै F2, F12, ESC तर तपाइंले केहि पनि गर्नु जरुरी छैन त्यसैले केहि पनि नगरी केहि छीन पर्खनुहोस

१८. र अब त्यहाँ  "Press any key to boot from CD or DVD.._ "  भनेको हुन्छ तर तपाइंले केहि पनि नगर्नुहोला

१९. त्यसपछी अब त्यहाँ अर्को एउटा Windows खुल्नेछ त्यो हो तपाइंले आफुले चाहेको User Name लेख्ने हो अब त्यहाँ तपाइं के नाम राख्न चाहनुहुन्छ त्यहाँ Type गरेर तल "Next" गर्नुहोला 

२०. अब फेरी अर्को Windows खुलेको हुन्छ त्यो हो Password को लागी यदी तपाईं Password पनि राख्न चाहनुहुन्छ भने राख्नुस तर नराख्दा पनि हुन्छ र अब तल "Next" Button थिच्नुहोस

२१. आब त्यहाँ खुलेको अर्को Windows भनेको चाहिं तपाइंले Windows को Product key: Type गर्नु पर्ने ठाउँ हो यदी Product key छ भने त्यहाँ Type गर्नुस अथवा छैन भने तल "Next" Button थिच्नुहोस

२२. अब त्यहाँ खुलेको अर्को Windows मा तपाइंलाई तिन प्रश्न सोधेको हुन्छ त्यी मध्य हजुरले सबै भन्दा माथीको "Use recommended settings" मा Click गर्दा राम्रो हुन्छ

२३. र त्यसपछी त्यहाँ खुलेको अर्को windows मा भने तपाइंले आफु बसेको Country को Time अथवा अरु कुनै आफ्नो इच्छाले Time and Date Settings गर्नुहोस अनि तल "Next" Button दबाउनुहोस

२४. त्यसपछी फेरी अब त्यहाँ खुलेको अर्को Windows मा "Select your computer's current location" भनेको छ मतलब तपाईंको Network कस्तो हो त्यहाँ तल Options दिएको छ मैले चाहिं "Home Network" मा Click गरेको छु र शाहेद हजुरको पनि Home Network नै हुनुपर्छ त्यसैमा Click गर्नुहोस

२५.र अब केहि छीन पर्खनुहोला केहि समयपछी आँफै अर्को Windows खुल्नेछ

२६.  अब त्यहाँ खुलेको windows मा आफ्नो Network को Password मागेको छ यदी हजुरसँग Network को Password छ भने राख्नुस छैन भने तल "Skip" Button मा थिच्नुहोस

२७. अब तपाईंले गर्नु पर्ने Click गर्नु पर्ने Button हरु सिध्दियो भने नि हुन्छ कम्मरमा हात बाँधेर बस्नुस बाँकी काम Computer आँफैले गर्छ र केहि समय पछी आँफै Windows Desktop मा System हरु देखिनेछ

२८. केहि समय पछी Automatic Windows को Programs System हरु देखिएपछी त्यहि समय त्यहाँ Taskbar को Right side मा "Downloading and installing Updates" लेखेको एउटा Notification देखिनेछ त्यसमा Click गरेर हेर्नुहोस Windows Update हुन थालेको छ की छैन

२९. Automatic हुन थालेको हुनुपर्छ यदी बहेको छैन भने Update गर्नुस "Download" Button मा Click गरेर तर पनि  Automatic भएको हुनुपर्छ

Congratulations to you for your success तपाइंलाई धेरै-धेरै बधाई छ तपाईं सफल हुनुभयो र अब तपाईंको Computer भर्खर किनेर ल्याएको जस्तै भयो आफुलाई चाहिने Applications भने फेरी Install गर्नु पर्ने हुन्छ त्यो त तपाइंलाई नि थाहा छ होला
र हजुरलाई जानकारी गराउन चाहन्छु यदी हजुर अहिले नै Computer Format गर्न चाहनुहुन्छ भने पहिला यस तरीकालाई राम्रो संग पढ्नुस अथवा एक खाली कापीको पन्नामा तरीका लेख्नुस अनि Format गर्नतिर लाग्नुस कस्तो लाग्यो यो तरीका हजुरलाई कृपया तल Comment box मा प्रशंसा गर्न नबिर्सनु होला है धन्यबाद |