Monday 15 October 2012

आफ्नो कम्प्युटर मा नेपालीमा लेखने तरिका (नेपालीमा लेख्न चाहनु हुन्छ ??)

Photo: आफ्नो  हात आफैले जोडेर अरुलाई सत्कार गर्दा कोहि पनि  सानो हुदैन, तेसैले अरुले मलाई सम्मान गरुन भनेर मान खोज्न भन्दा आफैँ आफ्ना दुई हात जोडेर मीठो मुस्कान को साथ भनिदिनुस् "नमस्ते" :)..
it's Me

अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेर्नुस 


१. सबैभन्दा पहिला तपाइं यो लिंकमा गएर भाषा चयन गर्नुस मतलब त्यहाँ Nepali लेखेको कोठाभित्र Mark लगाउनुस र अब तल "I agree the google tearms of service and privacy policy" मा Tick लागाएर डाउनलोड गर्नुहोस

 

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

 
६. तपाइंको कम्प्युटरमा  नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues"  मा क्लिक गर्नुहोस र "Keyboards and languages"मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला

८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key"  हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close  गर्नुहोस

१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input"  तयार भयो र लेख्ने तरिका तल हेर्नुहोस

११. Now you are successfull for for you downloading and settings google nepali input input i mean nepali writing language Thank you.

No comments:

Post a Comment