Writer : Yumesh Pulami
bednathblg@gmail.com
“तिमीलाई रोजे, विश्वास गरे, मुट्टू झिकेर तिमीलाई सुम्पिदिए !
लत्कारी दियौ, फट्कारी दियौ, त्यहि सोक ले आज म रोगी भए !!
निष्ठुरीलाई माया गरि, आफैलाई रोगी बनाए !
माया साच्चै मोह रै’छ आफैलाई जोगी बनाए !!”

भनेको सुनेको थिए, ‘मान्छेहरु मायामा पागल हुन्छन’ ...वाइयात नै हो जस्तो लाग्थ्यो त्यो लाइन किनकी यतिका बर्ष सम्म मैले जति लाइ माया गरे या लिंकमा रहे ...त्यो अबस्थामा मनमा केहि खुल्दुली त रहन्थ्यो नै अनि सम्बन्ध टुट्दा बिरक्तता पनि कमै हुन्थ्यो, हल्का मन खल्लो हुन्थ्यो ! तर खुट्टा भए जुत्ता कति कति भने झैँ अर्को कनेक्शन पनि भै हाल्थ्यो ! कसैलाई आफैंले love u भन्ने प्रयास नै गरियो त कतिले मलाइ नै ! अनि अहिले सम्मको लाइफमा साथीहरुले भने झैँ ... कतिको नितम्ब राम्रो लागेर नजिक भैइयो त कसैको पिडुला ! कसैको च्याप्प अंगालोमा मस्त कसौ जस्तो लाग्ने भि’बक्ष देखेरै पछी लागियो त, कसैको मस्त पार्ने ओठ, आँखा ...र हासो देखेर ! आम मानिस टिनेज देखि नै मस्त रहन चाहन्छ ...अनि रेडियो, टिभी ... पत्रपत्रिका र फिल्लिममा भने झैँ / देखे झैँ ... आफुलाई पनि जवानी लुटाउने तलाउको खोजीमा रहन्छ ! अनि माया नै सेक्स हो या सेक्स नै माया हो भन्ने धारणा बसेको हुदो रहेछ ... म मा पनि त्यस्तै लड्डुको तृष्णा रहेछ ! म पनि त्यहि आम मान्छे परे नि ! म मा पनि प्राकृतिक गुण / अबगुण बसेका रहेछन ! तर जब तिमी सँग एक पटक मात्रै भए पनि भेट भएर जुन बोल्ने मौका मिल्यो ... मलाइ के भयो त्यो थाहै भएन ! तिम्लाई सम्झेर कहिल्यौ मैथुनको परिकल्पना नै भएन ... मलाई तिम्रो के राम्रो लाग्यो थाहै भएन बस यो मनले तिम्रो आत्मियता चाह्यो / खोज्यो ! म भन्थे – ‘कसैलाइ पाउनको लागि कोहि किन मरिहत्ते गर्ने र ?’ .... तर म नै मरिहत्ते गर्ने मा परे –त्यो पनि तिम्रो लागी !
I never believe movies tale about love, but it was happened with me. When I Shaw & meet with you (only once time-it's unbelievable)... I lose my mind & sense of control… As proverb 'love hasn't rules', it can be happened anytime, anywhere with someone’ - so I can't stop myself then express those things. Already I told you - it’s hadn't before as like with you. That's my unfortunately ... why it's happened with me? You are as air - it’s come, touch to my hearts & go for away -forever. Don't apology bcoz तिम्ले मेरो मन दु:खाएको छैनौ बरु म आफै तिमीमा हराएको हु – अनि आफुलाई राम्रो लागेको सबै कुरा पाउनु पर्छ नै भन्ने पनि छैन, किन भने मलाइ चन्द्रमा (Moon) पनि मन पर्छ which is comes in sky at night time only त्यो पनि शुक्ल पक्षका रातहरुमा मात्र .. अनि म त्यसलाई पनि त् आफ्नो बनाउन सक्दिन नि ! अनि जहाँ सम्म तिमीले भने जस्तो - 'life मा सोचेको जस्तो हुने भए संसार कति रमाइलो हुने थियो होला है !’ त्यो त् मलाइ थाहा भएन bcoz I didn't get this opportunely. But I'm glad of you bcoz you told me your view at clearly ... Otherwise म कहिले सम्म fool (मुर्ख) भएर बस्ने थिए... Thanks for that. I can't forget you (never) but I'm trying to do that ...but it's easy to do that for you so, plz plz plz don't reply me! & don't pick up the phone... तर एउटा गितले भने सधै मलाइ जिस्काई रहने भयो.... Have you ever listens this song..??
''Hiding from the rain and snow
Trying to forget but I won't let go
Looking at a crowded street
Listening to my own heart beat
So many people all around the world
Tell me where do I find someone like you girl''……….
I said many thing without understanding to you, so extremely sorry for that at those days & I wouldn't repeat it again (never ever). I don't know, what has gone on with me at those days...??? It hadn’t happen before as with you… when I think about that, I feels I’m fool & stupid ...[ And slowly slap on my head by myself :) :p ] ...
जब तिम्रो रिप्लाई नो भन्ने आयो ... त्यहाँ देखि माथि भने जस्तै कति पटक तिमीलाई call, SMS, miss call etc गरेर कुनै पनि प्रक्रिया द्रारा कनेक्सनमा रहने कोसिस गर्ने छुइन भनेर त् कति भने भने तर कहिल्यौ सकिन ! मेरो जिन्दगीमा मैले गर्ने नसक्ने कुराको लिस्टहरुको पनि पहिलो श्रेणी तिर पर्ने कुरा भनेकै – तिमीलाई बिर्सन नसक्नु पनि एक हो ! तर तिमीले त सजिलै मलाइ माया गर्न नसक्ने भयौ ... मलाइ सजिलै विर्सन सक्ने भयौ ... कास मेरो पनि मन तिम्रो जस्तै भैदिएको भए !
*** *** ***
SMS गर्ने मन त थिएन तर आज बिरामी भएर लामो समय सम्म सुतेर बस्नु पर्दा –तिम्रो धेरै याद आयो अनि आफुलाई रोक्नै सकिन.... अनि आफ्नो मनको कुरा सुनाउन पनि सकिन ! Share गर्दा मन केहि हल्का हुने थियो कि भन्ठानेर SMS गरेको sorry for that अब देखी SMS पनि लेख्न try गर्ने छुइन, यदि गरे भने नपढी delete गर्दिनु ल ! यति पनि कति मन थामेर लेखे भन्ने कुरा मेरो मनलाइ मात्र थाहा’छ कति धेरै मान्छेहरुलाई म सम्झाउने र सल्लाह दिन्छु / frustration भएका लाइ motivate गराउने पनि गर्छु तर आज आफ्नै मनलाई सम्झाउन सकिरहेको छुइन ! I'm gonna mad... मलाइ आफै देखि मुर्मुरिन मन लाग्छ, यति धेरै सम्झना किन आउ’छ – अझ आफुलाई dislike र कुनै response नगर्नेको ??. कति बिर्सन खोज्छु, बिर्सन किन यति गाह्रो हुने...? खालि तिम्रो मात्र सम्झना आउछ ... अनि यो सम्झना ... कति पीडादायी हुदो रहेछ भने ... केहि कुरा सँग पनि तुलना गर्न सकिन मैले ! तिम्रै मात्र याद आइरहेको हुन्छ –यो मनमा/ मस्तिष्कमा ! खै किन र कसरि हो थाहा छैन ? नसोच्दा पनि कसरि मन खेली रहेको हुदो रहेछ, निन्द्रा र भोक कता हराउछ थाहा नै छैन, study मा ध्याननै छैन, गितहरु पनि सुन्न मन लाग्दैन –हैन ! सबै गीतहरु मेरा लागी र मलाइ नै जिस्काउन मात्र गाइएका हुन् कि क्या हो जस्तो लाग्छ !!! ( कसैले मेरा कुरा सुन्दा पनि वाइयात लाग्ने कुरा झैँ )... अझ एक्लै भए भने झन् गाह्रो ...यो मन कति खेल्छ खेल्छ – भुराभुरी धुलामा खेले भन्दा पनि बढी ! हिजो देखि बेडपरेको छु (बिरामी भएर)... Doctors ले केहि painkiller रantibiotic medicine दिएको छ ... weather change भएकोले यस्तो भएको हो ... भोलि ठिक हुन्छ भनेर भनेको छ ... तर त्यसलाई के थाहा यो पिडा निको हुन् कति समय लाग्छ भनेर J ....... घरि घरि त् यस्तो लाग्छ कि मलाइ किन यस्तो भएको भनेर जोडले चिच्याएर बसौ जस्तो ! ..... हैन मैले तिमीलाई भेट्नु नै मेरो गल्ति हो भने .... यो भन्दा पहिला कति लाइ भेटे भेटे !! तर केहि त्यस्तो विशेष भएन ... तर तर ...!!! कतिले मलाइ नै फोर्स पनि गरे ! सब नखरा जस्तो मात्र लाग्थ्यो तर तिमी ... ! May be have something connection with you ...I feels I'm belong with you but it's doesn't matter, now haven't any value of this bcoz your already with someone ... किन कसै कसैको माया यति धेरै लाग्छ .... ??? कास ! तिमि सँग भेट नभएको भए कति जाति हुनेथियो..... म आफ्नै संसारमा हराएको थिए, मस्त अनि निस्फिक्री थिए ! Yes, I did mistake... अनि त यस्तो लाग्छ –‘साच्चै यो मन ढुंगा भए कति जाति हुने थियो ....न त् हुन्थ्यो पिडा न त् माया !!’
“मे जहाँ रहू, मे कहिँ भी हु, तेरी याद साथ् हे !
किसी से कहु, के नही कहु, ए जो दिलकी बाते हे !!
कहनेको साथ् आपने एक दुनिया चल्ती हे !
पर चुपके यीस दिलमे तनहाई पर्ती हे !
बस ! याद साथ् हे ! तेरी याद साथ् हे .....”...
तिमीलाई नसम्झेको पल छैन, नझस्केको क्षण छैन ...कितावमा, नोट कापीमा त्यही मुहारको झझल्को छ, एक्लै बाटामा हिड्दा पनि तिमीले भनेको कुरा याद आउदा आफै मसक्क हाँस उठ्छ ....सायद यहि हो माया, प्रेम ! ..And it’s doesn't matter to you, what goes on with me…! छि, यो मेरो मन पनि कस्तो lizard (भित्ती) जस्तो, कहिल्यै भित्ता छाड्न नसक्ने जस्तो सधै भित्तामा टास्सिरहने ! म life मा कसैको लागि घाँडो मान्छे बन्न चाहान्’थे तर सकिन –तिम्रो लागी म एउटा घाँडो मान्छे भए -- कति फोन call र SMSगरेको भनेर वाक्क लाग्यो होला है –तिम्लाई ! One sided कुराहरु कहिल्यै सार्थक हुन्न भन्ने पनि थाहा छ तर यो मन बुझाउननै सक्दिन के गर्नु तिमि नै भन ..... त्यो तिम्रो सिम्पल, सुन्दर अनि हसिलो मुहारले झस्काई दि’रहन्छ मलाइ ! शान्त पोखरीमा ढुंगा फाल्दा पानीका छालहरु पर पर किनारको सामिप्यमा पुगेर विलिन भए जस्तो...
But I know just you.....
"You're beautiful, it's true.
I saw your face in a crowded place,
And I don't know what to do,
'Cause I'll never be with you."
मुढा जस्तो मन भएको मेरो जिन्दगीमा पहिलो पटक साच्चैको प्यारको अनुभूति भो त्यो पनि तिमी सँग जोalready connected with someone else... अनि यो जिन्दगीमा कसैलाई यति धेरै मन पराए / माया गरे ... त्यो तिमी नै हौ ! हुन् त् म एउटा आम केटामा हुने स्वभाव भएको मान्छे हु ! राम्रो र सुन्दर (झट्ट हेर्दा ) देखिने जो कोहि केटीहरुलाई –‘आहा, क्या beautiful, वानकी परेकी रै’छ भनेर Love you भन्ने नै परे ! तर त्यसमा आत्मियता/ सामिप्यता र आफ्नोपनको आंगालिक अनुभूति कहिल्यै कसै सँग भएको थिएन ! त्यसैले म भन्न सक्छु that is you ….for me. Really I miss you & I Love you. ! I love you यो question होइन तर पनि त्यसको positive answer खोजिदो रहेछ … र यो मन पनि ! कति भनौ जिन्दगीमा धेरै सुख दिन नसके’नी दु:खी बनाउने चेष्टा कहिलै गर्ने थिन ! कसरी तिमीलाई विश्वास दिलाउनु –म ! I'm not wrongभनेर ! ..can you suggest to me -in that case what can I do? What I must to do?
“तिम्ले भुल्न सके पनि, मैले भुल्न सकिन हो ,
भमरा झैँ छानी छानी फूलमा डुल्न सकिन हो !
बैगुनीको मायाको धुरु धुरु रुने बनायो !”
यहाँ म एउटा कुरा clear गरौ है (त्यो पनि तिम्रै शैलीमा J ) -म डिस्ट्रब रहनु तिम्रो कारण होइन –यो मेरो मनको कारण हो ! तिमी - मेरो हुन् नसकेकोमा -यो मन लाइ सम्झाउन खोज्दा 'this is right for you' भनेर उल्टै मलाइ नै मेरो मनले सम्झाउने गर्छ ! तिमीले किन मलाइ पन्साउन खोजेको हो - I don't know about that but .... यति धेरै माया life मा म कसैलाई पनि गर्न सक्दिन ... चाहे तिमी मेरो हौ या नहौ ! यदि तिमी नै भन्दछौ भने, ‘विर्सिदिनु भनेर’life मा एउटै कुराको खड्केर रहने’छ त्यो हो –तिमी ! मैले मलाइ डिस्ट्रब हुन् बाट बचाउन र keep smile & happiness with me भन्ने गराउन नसक्ने नै भए’छु it's true किनकी त्यसको remote तिमी सँग छ ....के हुने हो अब भन्ने कुरा It's deepened on with u ...
“You know it's true, everything I do, I do it for you ....”
म भावनामा मात्र बहेको होइन म मा जे भै रहेछ साचो र यथार्थ भनि रहेको छु , So Please ! Please ! Please ! Please ! ...बिर्सिनु र impossible भन्ने कुरा कहिल्यौ नभन्दिनु ल ! ... I'm belongs with u .. I really <3 ...="" never="" o:p="" plz="" say="" style="margin: 0px; padding: 0px;" u="">3>