नियमित केही छैन,व्यस्तता छैन कुनै, ओठमा कलेटी मनमा थकान छैन कुनै ! यो बाटो जागिरहेछ, यो बस्ती अग्लिरहेछ ! तिमीलाई छुन यो मन पग्लिरहेछ ! हतारमा कसैलाई पर्खनु पर्ने छैन, बीचैमा कसैलाई बिर्सनु पर्ने छैन ! यो साथ रमाइरहेछ, यो पल झुमिरहेछ ! तिमीमै हराउन यो मन उर्लिरहेछ !
No comments:
Post a Comment