Monday, 15 October 2012

आफ्नो कम्प्युटर मा नेपालीमा लेखने तरिका (नेपालीमा लेख्न चाहनु हुन्छ ??)

Photo: आफ्नो  हात आफैले जोडेर अरुलाई सत्कार गर्दा कोहि पनि  सानो हुदैन, तेसैले अरुले मलाई सम्मान गरुन भनेर मान खोज्न भन्दा आफैँ आफ्ना दुई हात जोडेर मीठो मुस्कान को साथ भनिदिनुस् "नमस्ते" :)..
it's Me

अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेर्नुस 


१. सबैभन्दा पहिला तपाइं यो लिंकमा गएर भाषा चयन गर्नुस मतलब त्यहाँ Nepali लेखेको कोठाभित्र Mark लगाउनुस र अब तल "I agree the google tearms of service and privacy policy" मा Tick लागाएर डाउनलोड गर्नुहोस

 

२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस

५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ

 
६. तपाइंको कम्प्युटरमा  नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues"  मा क्लिक गर्नुहोस र "Keyboards and languages"मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला

८. अब "Advanced key Settings..."  मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key"  हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close  गर्नुहोस

१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input"  तयार भयो र लेख्ने तरिका तल हेर्नुहोस

११. Now you are successfull for for you downloading and settings google nepali input input i mean nepali writing language Thank you.

Computer Format गर्ने तरिका


के तपाईं Computer Format गर्न चाहनुहुन्छ ? Step by step (Windows 7)

तपाईं हामीले Computer किन Format गर्छौं ?
 १.जब हामीले Computer Swich on गरेसी Logon Password बिर्सियो भने बाध्यता भएर Computer Format गर्नु पर्छ त्यो भन्दा अरु कुनै उपाय हुँदैन Computer खोल्नको लागी तर उपाए नहुनेपनि होइन हुन्छ तर त्यसको लागी तपाइंले पहिले नै Password reset disk बनाएर राखेको हुनुपर्छ अथवा Hint Password बनाएर राखेको हुनुपर्छ यदी यी कुनै पनि पहिले नै सचेत भएर गरेको थिएन भने Logon Password बिर्सिएमा तपाईंको अन्तिम निर्णय भनेको Computer Format गर्नु हो

२. हुन त Computer लाई Virus बाट बन्चित गराउन धेरै Antivirus अनि अन्य उपायहरु पनि छन् र यदी पसी हाल्यो भने पनि त्यस्ता Virus लाई कसरी निकाल्ने भन्ने उपाय पनि तपाईं संग छ तर पनि कुन बेला पस्यो र कुन चाहिं File मा छ Antivirus ले पनि काम नगरेको खण्डमा Virus पसेर तपाईंको Application Files गायब गरीदिने Computer Slow बनाइदिने जस्ता यातानाहरुले तपाइंलाई सताइराखेको हुन्छ अनि अब त अती भो भनेर Computer लाई ठटाउँदै जे परे नि परोस भनेर Computer Fornmat गर्न तिर लाग्नुहुन्छ अनि Computer Format गरीसकेपछी सबै ठिक हुन्छ

३. तपाईंको Computer को Drive लाई के रोग लाग्यो थाहा नै छैन हजुरलाई Computer मा त्यती धेरै File Programs पनि राखेको छैन तर केहि महिना देखी अथवा हप्ता दिनदेखी Computer मा राखेको File हरु को Capacity GB भन्दा बढी RAM (Memory) Drive ले लिएर बसेको छ हुँदा-हुँदा Drive Full हुन लागिसक्यो जती Files कम्ती गरे पनि RAM भने घटेकै देखाउँदैन त्यसैको कारणले Windows System Internet पनि चलाउँदा एकदम ढिलो चल्ने गर्छ के गर्ने बेला-बेलामा सोच्नुहुन्छ की एक चोटी Format गर्ने पर्छ के क्या हो! त्यसपछी शाहेद ठिक हुन्छ की अनि Format गर्न तिर लाग्नुहुन्छ
यहाँ माथी Computer किन Format गरीन्छ भन्ने बारेमा केहि शब्द त लेखें मैले तर सबै साथीहरुलाई Format गर्न पनि त नआउन सक्छ यदी तपाईंलाई पनि Computer मा यस्तै समस्याले दिक्दार बनाइराखेको छ र Format गर्न आउंदैन भने के गर्नु हुन्छ त्यो मलाई राम्रो संग थाहा छ हो सिधै Computer काँधमा राखेर दोकान तिर लाग्नुहुन्छ र दोकानदारेले Computer Format गरे बापत शुल्क थोरैमा पनि नेपाली रु ५०० लिन्छ
अब हेर्नुस त एउटा जाबो सानो काम आफुले नजान्नाले कत्रो ठुलो शुल्क तिर्नु पर्यो त्यसैले मैले आज Computer Format गर्न नजानेका साथीहरुलाई सजिलै संग सिकाउँदै छु की कसरी Computer Format गर्ने भन्ने बारेमा आउनुस यहाँ माथी बहस धेरै चल्यो जस्तो लाग्यो त्यसैले सिधै कामतिर लागौं

१. सर्बप्रथम त हजुर्संगा एउटा Windows 7 को CD or DVD  हुन जरुरी छ त्यो पक्कै पनि छ होला हजुरसँग यदी छैन भने कसरी हुन्छ Arrange गर्नुहोला हुन त Internet बाट पनि Free Version को पाइन्छ Windows  Download गर्न को लागी तपाइंले Google मा गएर Download Windows 7 अथवा कुन Version को चाहिएको हो त्यसको नाम Type गरेर Search गर्ने हो भने थुप्रै Site हरु का Link देखिन्छन Download को लागी
र ठिक छ सबैभन्दा पहिला Windows  CD or DVD लाई Computer मा लगाउनुहोस (Install) गर्नुहोस

२. Windows CD / DVD Computer मा Install भैसकेपछी अब Computer लाई "Restart" गर्नुहोस
३. Computer बन्द भएर खुल्ने बेलामा (Restart) त्यहाँ Computer Screen  को माथी "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button दबाउनुहोला ध्यान दिनुहोला यो  "Press any key to boot from CD or DVD.._ " Screen मा धेरै समय सम्म देखाईरहंदैन त्यसैले छिटो-छिटो त्यो Message देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो भने पनि  "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको देखाउँदैन

र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Swich On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ PAssword Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows  CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icn मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं   "Press any key to boot from CD or DVD.._ "  keyboard बाट कुनै एक key थिच्नुहोस

४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र हजुरलाई दुइओटा Options दिएको हुन्छ जस्तै "Windows Setup [EMS Enabled] र तल "Tools" भन्दा मुनी "Windows memory diagnostic" तपाइंले Keyboard बाट "TAB" लेखेको button लाई थिचेर माथी  "Windows Setup [EMS Enabled]  लेखेको Message मा Tab लाई लैजानुहोस र अब Keyboard बाट "Enter" Button थिच्नुहोस

५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला

६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले भाषा चयन गर्नुपर्ने हुन्छ Category Icon मा Click गरेर आफुले कुन भाषा चाहेको हो त्यसमा चयन गर्नुहोस तिनै ठाउँमा चयन गर्नुहोला जस्तै यहाँ तल हेर्नुस मैले तिनै ठाउँमा English राखेको छु र शाहेद हजुरले राख्नु पर्ने पनि यही हो र त्यसपछी अब तल "Next" Button दबाउनुहोस

७. हजुरले त्यहाँ Language Choose गरीसकेपछी त्यस खुलेको अर्को Windows मा "Install now" मा Click गर्नुहोस

८. त्यसपछी फेरी अब केही समय पर्खनुहोस "Setup is Starting..." भनेको छ Wait गर्नुहोला

९. Setup is Starting... Finish भैसकेपछी त्यहाँ फेरी अर्को Windows खुल्नेछ र अब त्यहाँ हजुरले त्यस Windows को Left side तल "I accept the license terms" मा Check mark लगाएर "Next" Button थिच्नुहोस

१०. त्यसपछी अब त्यहाँ फेरी अर्को "Which type of instalition do you want?" लेखेको Windows खुल्नेछ तपाइंले मात्र त्यहाँ तल "Custom Advanced" मा Click गर्नुहोस

११. अब त्यहाँ खुलेको अर्को Windows को तल Right side मा हेर्नुहोस "Drive options (advanced)" लेखेको छ त्यहाँ Click गर्नुहोस

१२. "Drive options (advanced)"मा हजुरले Click गरीसकेपछी अब त्यहाँ माथी को Disk मा Click गर्नुहोस जस्तै यहाँ तलको चित्र हेर्नुहोस 

१३. त्यसपछी अब त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ त्यसमा "Yes" Button दबाउनुहोस

१४. अब केहि समय पर्खनुहोस अनि त्यहाँ तल बाट "Next" Button मा थिच्नुहोस

१५. Next Button थिचिसकेपछी अब त्यहाँ हेर्नुहोस "Installing Windows..." भनेको छ केहि समय पर्खनुहोस केहि समय पछी आँफै अर्को Windows खुल्नेछ

१६. त्यसपछी त्यहाँ पनि हजुरले केहि नगर्नुहोला "Setup is updating registry setting" भनेको छ केहि समय पछी फेरी अर्को Windows खुलेछ तपाईं मात्र केहि समय पर्खनुहोस
१७. अब त्यहाँ खुलेको अर्को Windows मा पनि केहि नगरी त्यत्तिकै हेरिराख्नुस तर यदी हजुर चाहनुहुन्छ भने केहि Settings अदलबदल गर्न सक्नुहुन्छ त्यसको लागी त्यहाँ तल Shortcut keys दिएको छ जस्तै F2, F12, ESC तर तपाइंले केहि पनि गर्नु जरुरी छैन त्यसैले केहि पनि नगरी केहि छीन पर्खनुहोस

१८. र अब त्यहाँ  "Press any key to boot from CD or DVD.._ "  भनेको हुन्छ तर तपाइंले केहि पनि नगर्नुहोला

१९. त्यसपछी अब त्यहाँ अर्को एउटा Windows खुल्नेछ त्यो हो तपाइंले आफुले चाहेको User Name लेख्ने हो अब त्यहाँ तपाइं के नाम राख्न चाहनुहुन्छ त्यहाँ Type गरेर तल "Next" गर्नुहोला 

२०. अब फेरी अर्को Windows खुलेको हुन्छ त्यो हो Password को लागी यदी तपाईं Password पनि राख्न चाहनुहुन्छ भने राख्नुस तर नराख्दा पनि हुन्छ र अब तल "Next" Button थिच्नुहोस

२१. आब त्यहाँ खुलेको अर्को Windows भनेको चाहिं तपाइंले Windows को Product key: Type गर्नु पर्ने ठाउँ हो यदी Product key छ भने त्यहाँ Type गर्नुस अथवा छैन भने तल "Next" Button थिच्नुहोस

२२. अब त्यहाँ खुलेको अर्को Windows मा तपाइंलाई तिन प्रश्न सोधेको हुन्छ त्यी मध्य हजुरले सबै भन्दा माथीको "Use recommended settings" मा Click गर्दा राम्रो हुन्छ

२३. र त्यसपछी त्यहाँ खुलेको अर्को windows मा भने तपाइंले आफु बसेको Country को Time अथवा अरु कुनै आफ्नो इच्छाले Time and Date Settings गर्नुहोस अनि तल "Next" Button दबाउनुहोस

२४. त्यसपछी फेरी अब त्यहाँ खुलेको अर्को Windows मा "Select your computer's current location" भनेको छ मतलब तपाईंको Network कस्तो हो त्यहाँ तल Options दिएको छ मैले चाहिं "Home Network" मा Click गरेको छु र शाहेद हजुरको पनि Home Network नै हुनुपर्छ त्यसैमा Click गर्नुहोस

२५.र अब केहि छीन पर्खनुहोला केहि समयपछी आँफै अर्को Windows खुल्नेछ

२६.  अब त्यहाँ खुलेको windows मा आफ्नो Network को Password मागेको छ यदी हजुरसँग Network को Password छ भने राख्नुस छैन भने तल "Skip" Button मा थिच्नुहोस

२७. अब तपाईंले गर्नु पर्ने Click गर्नु पर्ने Button हरु सिध्दियो भने नि हुन्छ कम्मरमा हात बाँधेर बस्नुस बाँकी काम Computer आँफैले गर्छ र केहि समय पछी आँफै Windows Desktop मा System हरु देखिनेछ

२८. केहि समय पछी Automatic Windows को Programs System हरु देखिएपछी त्यहि समय त्यहाँ Taskbar को Right side मा "Downloading and installing Updates" लेखेको एउटा Notification देखिनेछ त्यसमा Click गरेर हेर्नुहोस Windows Update हुन थालेको छ की छैन

२९. Automatic हुन थालेको हुनुपर्छ यदी बहेको छैन भने Update गर्नुस "Download" Button मा Click गरेर तर पनि  Automatic भएको हुनुपर्छ

Congratulations to you for your success तपाइंलाई धेरै-धेरै बधाई छ तपाईं सफल हुनुभयो र अब तपाईंको Computer भर्खर किनेर ल्याएको जस्तै भयो आफुलाई चाहिने Applications भने फेरी Install गर्नु पर्ने हुन्छ त्यो त तपाइंलाई नि थाहा छ होला
र हजुरलाई जानकारी गराउन चाहन्छु यदी हजुर अहिले नै Computer Format गर्न चाहनुहुन्छ भने पहिला यस तरीकालाई राम्रो संग पढ्नुस अथवा एक खाली कापीको पन्नामा तरीका लेख्नुस अनि Format गर्नतिर लाग्नुस कस्तो लाग्यो यो तरीका हजुरलाई कृपया तल Comment box मा प्रशंसा गर्न नबिर्सनु होला है धन्यबाद |

Thursday, 30 August 2012

नभुल है



i love u rose ...
बिवसतामा  टाढा भयौ  जहाँ भए पनि  खुसि रहनु  
चाल्दा   हरेक पाइलामा सफलताको शिखरमा चढ्नु है 
संगर्स का बाटाहरु कठिन छ अब तिम्रो यात्रा 
समस्या  जस्तै  भएपनि   हार  कधापी नखानु है 
तिम्रो    सम्जानको  दिप  जलाई   पर्खी बस्छु 
 शत्रु देखि  जोगिएर  चाडै अघि  बढ्नु  है 
 कहिले काही त  याद मेरो  आउछ  होला नै  
 सम्जेर अतित त्येही प्रतिबिम्ब  मेरो हेर्नु है 
 जति हिड्छौ अघि सहज  बन्दै जावस बाटो 
 आत्मियता को बाटो  कहिल्यै  नभुल  है "

Saturday, 28 July 2012

उनको सम्झनामा


pgs} ;Demgfdf

dg} t xf] b'lv xfNbf] /x]5 .;fob dg eGbf sf]dn c? s] g} x'g ;S5 / of] lhGbuL df .;fgf] rf]6n] klg IftlaIft x'g ;Sg] ;fgf] k|x/ n] klg cfxft x'g ;Sg] olx dg, olx dg df cfh rf]6 nfUof] ;a}n] eGg] uy]{ ha cWof/f] x'b} hfG5 lg ta cfˆgf] 5fofn] klg ;fy lbg 5f]8\5 .xf] cfh olx ePsf] 5 Tolx Gofgf] ;fy 5'6]sf] 5 , dg b'v]sf] 5 s]jn pgs} ;Demgfdf=============.
                        d :s'n k9bf d]/f] Ps ;fyL n] ;w} ;f]Wg] uYof]{ ls laif{g uf/\xf] ls ;Demg eg]/ clg xfdL ;a} hgf eGg] uYof{} ls ;Demg uf/\xf] ,lsgls ;Dem]sf] s'/f t xfld s]lx ;dokl5 e'lnxfN5f} t/ Tof] ;fly xfd|f] of] s'/f df c;dxt eof] p eGblyof] ls s'g} klg s'/f e'Ng} uf/\xf] x'G5 .cfh aiff}{ kl5 Tolx s'/f d]/f] hLjg df ;To ePsf] 5 . laif{g uf/\xf] k/]sf] dfq x}g ;s]s} 5}g . x[bo leq h/f uf8]/ a;]sf] s'/f sxf e'Ng ;lsG5/ g t ;Dem]/ klg k|ult sxf x'g] xf] / t/ e'Ng} emg uf/\xf] rfx]/ klg g;lsg] , of] Pp6f ofb g t ;fa'g kflg n] kvfNg g} x'G5 g t d]6g g} ;lsG5  ofb s]jn olx ofb lhGblu sf] clGtd ;f; ;Dd} /xG5 xf]nf ==== lhGblu sf k|To]s v'8lsnf x?df dg b'vfpb} 3ft / k|lt3ft sf] jf:tlastf nfO em:sfpb} olx ofb km]l/ klg plx Tolx ;Demgfdf ===========.
              Dflg; ul/a eP/ afRg ;S5 , cefj df klg ;+3{; u/]/ afRg ;S5 . lbg el/ sfd u/]/ /ft df  cf/fd ;fy ld6f] lgb|f lgbfpg ;S5 ,csf]{ gak|eft df km]l/ b'O{ 5fs vfg ug{' kg]{ ,csf]{ ;ª3{; nfO{ ;kgf d} yf]/} 306f la>fd lbb} ysfg zl// nfO{ cf/fd lbg ;S5 . t/ k]|d o:tf] 3fts s'/f xf] sf8f dfly klg lx8g' kg]{ ld7f] lgb|f nfO{ klg b'/ u/]/ a]r}g lhGblu lhpg laaz x'g' kg]{ k|]d olx k|]d cfh d h:tf w]/} sf] nflu gd]l6g] 3fp ePsf] 5 . slxNo} gd]l6g] 3fp =======.
               Kfxfl8 ufFp df hGd]sf] d Ps v]lt ls;flg u/]/ lhlasf rnfpg] kl/jf/ sf] dfG5]] d ,ul/aL sf] kL8f t 5b}lyof] .3f; bfp/f t d]/f] hLjg sf] ;fly g} lyof] . ha pHofnf] x'lGyof] xfld 3f; sf6g hflGyof} , To; kl5 xfld :s'n hflGyof} . af]l8Ë k9g] t d]/f] Ifdtf lyPg g} ,;/sfl/ klg w]/} uf/\xf] lyof] . t} klg d k9b} uP . 6fpsf] el/ gfDnf] sf] 8f]a x? /fVb} xtf/ xtf/ 3f; sf] ef/L la;fpb} vfgf vfP/ :s'n hfg' kg]{ afWotf lyof] d]/f] . d]/f] dfq gegf} To; ufFpdf k9g] ;a} sf] g} o:t} g} cj:yf /x]sf] lyof] . cfh ef]ln d ;DemG5' Tof] kn / cfhsf lawfyL{ x?=====.;­;fgf lawfly{ emf]nf af]s]/ cleefjs sf] xft ;dfTb} xftdf l6kLg af]ls :s'n hfb} u/]sf] =======:s'n hfg' cufl8 clg :s'n af6 cfPkl5 klg k9g kfpg] ;do =====.slxn] sflx d lwSs{f5' d]/f] afnfkg nfO{ . laxfg} 3f; sf6]/ clg :s'n hfg' kg]{ d]/f] afWotf cfhsf w]/} laBfyL{ df 5}g . h] xf]; d o;/L g} k9b} uP xfldnfO{ kf; x'g' lyof] s]jn kf; , dfq kf; x'b} uof]} .
               xfld u/La x? sf] Pp6f g/fd|f] aflg x'G5 sfo{ lagfsf] ;kgf b]Vg] ,x'g} g;Sg] s'/f x? sNkgf ug]{ olx ul/a x? sf] 7'nf] e'n xf] . dnfO{ k9]/ s]lx ug'{ k5{ eGg] t nfUblyof] t/ k9fOsf] :t/ dfq kf; lyof] d h:tf] n] k9]/ s] ug{ ;S5' / . ;do ;ªu} d klg hjfg x'b} uP d leq klg hjflg sf clenf;f a9b} uP .ufFp ufFp df ;flxTo sf] k|efj lyof] , d]/f] klg ;flxTo k|lt ?lr a9b}  uof] . d klg syf slatf n]Vg yfn] , o:t} df xfld ufpsf hjfg ldn]/ uFfpd} Pp6f ;flxlTos k|ltef o"jf ;d'x vf]Nof} / laleGg ;flxlTos ultlawL df ;+nUg x'g yfNof} . Pp6f xjfO{ klqsf æld{dL/] laxflgÆ k|sfzg ug{ yfNof} . To; kl5 d}n] d]/f] gfdsf] k5fl8 Pp6f pkgfd yk] æ;ld6Æ .xfldnfO{ Ps lhNnf b]lv csf]{ lhNnf ;Ddsf dfG5]n] klg lrGg yfn] tfKn]h'Ë, emfkf , kFfry/ , O{nfd , df]/ª clg 6f9fsf ;flyx? ;+u klg lrghfg x'g yfNof] . plgx? sf n]v /rgf x? xfld k|sflzt ug{ yfNof} . Tof] a]nf cfh h:tf] df]afO{n ,kmf]g ;'lawf lyPg  OG6/g]6 Od]n sf] t s'/} gu/f} . dnfO{ t o:tf] nfUblyof] d]/f] hLjg n] slxNo} klg df]afO{n af]Snf sDKo'6/ rnfpnf ;f]rfO{ df klg cfpb}glyof] .t/ cfh ;do ablnPsf] 5 . cfh df]afO{n t ;a}sf] xft xft df 5 Od]n OG6/g]6 t ;a}sf] xftxft df 5 egf} lsgls df]afOn d} ;a} s'/f pknAb 5 . t/ Tof] a]nf lr77L sf] dxTj  lyof].!%÷@)lbg nfu]/ cfpYof] t/ lr77L sf] cfgGb g} a]Un} x'lGyof] . 5'66} /dfOnf]============.
o;/L lbgx? laTb} hfbf Pslbg Pp6f lr77L d]/f] xft k/\of] k|fks df df]xg ;ld6 lyof] . d]/f] gfd df w]/} lr77L t cfpblyof] kqldqtf sf] lsgls d]/f w]/} hgf kqldq x? lyP t/ of] lr77L cln a]Un} nfUof] vf]n] lgs} nfdf] kq o;/L n]lvPsf] lyof] .

;Daf]wg s;/L u/f}
Df]fxg ;ld6 of] lr77L dfq Pp6f lr77L xf] t/ tkfO{ df l:jsfo{ ePdf Pp6f hLjg klg xf] . kfun ag]/ n]v]sf] x}g w]/} ;f]r]/ a'em]/ of] lg0fo{ df d k'u]sL x' ls d tkfO{nfO{ k|]d u5'{ . eG5g x[bon] rfx]sf] kfO{G5 /] cl:jsfo{ gu/L lbg'xf]; ==========================================fff====. Wf]/} nfdf] lyof] kq .

               k|]d lsg s;/L ul/G5 yfxf 5}g t/ of] ;+;f/ sf] jf:tlas ;To g} xf] k|]d, w}/} k6s ;flxTo df snd rnfPsf] d k|]d sf ;of} syf slatf uhn n]v] xf]nf wf]sf / ;fGtjgf sf klg n]v] xf]nf t/ jf:tlas k|]d sf] dxTj yfxf lyPg . k|]d sf] k|:tfj l:jsf/ ug{ cfPsf] of] kq sf] pQ/ d}n] lbg} k/\lyof] s;/L lbg] s] lbg] ;f]Rg} ;lsg . ;fly x?nfO{ b]vfP .;a}n] l:jsf/ ug{ cfu|x u/] . /fd|L 5] wlg afa'ls 5f]l/ xf] ;a}n] o;} eg] . Ps b'O{ k6s b]v]sf] d}n] pgnfO{, plg csf]{ :s'n df d]/} sIff df k9l5g t/ plg d h:tf] ;/sf/L :s'n x}g af]l8Ë :s'n k9l5g .dnfO Pp6f jf:tljstf yfxf lyof] . æwlg / ul/a lar sf] lazfn vf8n slxNo} klg ;dfGt/ x'g ;Sb}g .gftf ;DaGw x'g} ;Sb}g eO{xfn] Tof] Pp6} 7fpdf x'G5 syf , pkGof; lkmNd df t/ jf:tljstf df o;sf] cGTo b'vb x'G5 .Æ of] hfGbf hfGb} klg d}n] v} dg k/]/ xf] of ;fly sf] cfu|x egf} sL s] egf} h] xf]; d}n] pgnfO{ lr77L sf] pQ/ lbP . pgnfO{ k|]d ug{ yfn] d =====. Ef}uf}lns lb[li6sf]0f n] pgsf] / d]/f] 3/sf] b'/L lx8]/ $÷% 306f nfUb5 .o;/L xfd|f] lr77L d} k|]d a:of] . dfof n] el/Psf lr77L x? cfbfg k|bfg x'g yfn] . ;ªu} afRg] dg]{ s;d x? lr77L d} eP . ;do laTb} hfbf e]6 x? klg x'g yfn] ,pgsf] cfˆGtx? sf]  3/ Df]/} ufFpdf 5 slxn]sflx cfpg] ulyL{g . To;} a]nf ufFp t s] b]z} df 4Gb rNb}lyof] .ufFpdf  df s l c  kl/Iff x'b}glyof] . lsgeg] ufp 4Gb df km;]sf] lyof] . o;}n] s l c kl/Iff ;b/d'sfd df x'g] eof] ca km]l/ xfd|f] e]6 x'g] eof] !% lbgsf] lkmbLd a;fO{ df xfd|f e]6x? k|z:t} eP ;of} afrf s;d clg xhf/f} tl:j/ lvrfpb} xfld ufFpd} e]6g] cfkl; ;Nnfxdf 5'6\of} . xfd|f] xjfO{klqsf ;~rfng d} lyof] . d}n] pgsf] ofbdf ;of} slatf , d'Sts , uhn n]v]/ k|sflzt u/] slt pgsf] gfddf t slt cfˆg} gfddf .;fRRf} pgsf] gfd Pln;f xf] . ;fRr} /fd|L plg ld7f] af]Ng] z}nL pgsf] Pp6f laz]ztf  g} xf] . ;fob dg k/fPsf] dfG5] ;+;f/s} ;aeGbf /fd|f] dfG5] x'g] eP/ xf]nf Pp6f sljtf df n]lvPsf] s]lx x/km ofb cfp5 .
æltdL s] /fd|L x'lGyof} / olb d}n] dg k/fO{g eg]
ta kf] ltdL /fd|L x'G5of} olb d}n] dg k/fP eg] Æ
;fRr} d}n] dg k/fPs} xf] , ;ªu} dg]{ afRg] s;d vfPs} xf] . s]lx lbg kl5 g} xfd|f] e]6 x? eP . lbg laTb} g} uof] h]7 sf] clGtd ;ftf s l c sf] l/hN6 cfof] . xf] Tof] kn d v'l; lyP sf/0f d]/L Pln;f sf] l8l:6G;g *% Ü cfPsf] lyof] .t/ d]/f] k]mn / kf;sf] bf];fw sf] dfG5] d dfq kf; ePsf] lyP ;]s]08 l8lehg df ====. xf] olx lbg b]lv xfd|f] klxnf] k|]d sf] ;'?jft x}g lk8f sf] ;'?jft ePsf] lyof] . ul/aL 3/fgf df hGd]sf] d d}n] k9fO{ df /fd|f] gu{g' klg ;fob d]/f] ul/aL g} lyof] . d}n] pgnfO{ awfO{ lbP . plg t ca sf7df8+f} df ;fO{G; laifo lnP/ k9g] eOg\ . d]/f] t 3/ aflx/ uP/ k9g] t cf}sft g} sxf 5 / pgn] dnfO{ klg sf7df8f} k9f} elgg\ t/ d}n] of] lbg pgnfO ;a} oyfy{ atfOlbP d}n] eg] d ul/a afaf cfdf sf] 5f]/f d sxf sf7df8f} uP/ k9g ;S5'/ d]/f] afaf cfdf nfO{ b}lgs Ps5fs 6f{g t wf}wf} 5 eg] d s;l/ /fhwflg df k9f} ltdL hfp /fd|f] k9 w]/} k9 d ufps} pRr df la df k95' xfd|f] k|]d nfO{ ge"n k]|d kljq x'G5 ,  oxf wlg ul/a / k9fO{ t x'b}g gL x}+++++++++================.

              t/ oxf pgn] lvGgtf k|s6 ul/g / elgg\ æltdL / d larsf] Pp6f 7'nf] vf8n /x]5 . d rfxfG5' sL d]/f] x'g]jfnf >Ldfg ls d eGb k9]sf] ls d eGbf wlg xf]; .Æ d 5fuf af6 v;], ;To ;To g} x'G5 ul/a / wlg larsf] vf8n slxNo} klg ;dfGt/ x'g ;Sb}g , yfxf lyof]] . olx eof] , d}n] OZj/nfO{ klg lwSsf/]. Pln;f h:nfO{ d olt w]/} k|]d u5'{ .p;}n] af]n]sf] af]nL xf] of] . d}n] eg] eof] Pln;f d ca k9bLg lsgsL dnfO{ yfxf 5 olb d}n] k9g] xf] eg] d slxNo} klg ltdL eGbf 6\ofn]G6 x'g ;lSbg . d]/f] ltd|f] h:tf] lbdfu 5}g .dfkm u/ Pln;f cfh af6 d k9g 5fl8lbG5' . ca d k};f sdfp5' lab]z hfG5' d]/f] Pp6} ;kgf k};f sdfpg' xf] t/ dnfO{ ;w} dfof u/ x} n xfd|f] k|]d t ;To 5 lg x}g / =======.w]/} ukm eof] xfd|f] ;fRr} of] s'g} Pp6f efjgf lyPg g s'g} lkmNdL 8fonu g} ,  of] t ;To dgsf] cfjfh lyof] efj'stf df h] eg] ;fob of] k'/f gx'g] Pp6f kmf];|f] cfZjf;g lyof] .
      To; kl5 plg sf7df8f} uOg k9g sf] nflu ,pgsf] k9fO{ /fd|f] lyof] plg g]kfn ;fO{G; sn]h df k9g yflng d eg] kf;kf]6{ agfP/ sf7df8f} lt/ nfu] . t/ d]/f] pd]/ n] k'u]g !* aif{ k'Ug cem} * dlxgf afls ePsfn] d}n] kf;kf]6 k]Zg ;lsg . t} klg d cfzf aflb g} lyP . dnfO{ k};f sdfpg' lyof] d}n] a'af cfdf bfh' alxlg n] k9g sf] nflu u/]sf] nfvf} cfu|x nfO{ klg cl:jsf/ u/] . lsgls k9]/ d a'l4dfg x'g ;lSbg . hfaf] kf; dfqsf] ;l6{kmLs]6 n] cfhsf] k|lt:k|wfTds o"u df hflu/ d slxn] klg kfpg ;lSbg . dnfO t k};f sdfpg' lyof] . kml/ * dlxgf kl5 kf;kf]6{ k]:g d sf7df8f} uP / dn]l;of sf] nflu kf;kf]6{ k]z] . dn]lzof sf] nfuL  Pln;f ;u+ e]6 klg eof] d lab]z af6 cfpGh]n kv{g] k|lta4tf hgfOg t/ wlg afa'ls 5f]/L Plnzf clg cGwsf/ elaio vf]Hb} lx8]sf] d, h] xf]; sf7df8f} Po/kf]6{ af6 gld7f labfO{ sf xft x? xNnfpb}  b' v sf cfz' ;f6b} d dn]lzof lt/ nfu] . dn]lzof k'u]sf] s]lx lbg kl5 yfxf eof] ls g]kfn df eg]sf] tna t 5}g d]/f] tna t dfq %#)Rm dfq lyof] d 5fuf af6 v;] d]/f] k};f sdfP/ wlg x'g] ;kgf rsgfr'/ eof] . k};f sdfP/ wlg x'b} Pln;f nfO{ b'nlx agfpg] ;kgf If0f e/d} 6'qmf 6'qmf eof] .d}n] ;f]r] ;fRr} d k|]d df xf/] xf] To; kl5 d}n] km]l/ Pln;f nfO{ ;Dk{s ul/g . grfx]/ klg e"Ng vf]h] ;do sf] cGt/fn ;ªu} e"Nb} uP . ;w} Pln;fn] eg]sf] Pp6} s'/f lbdfu df cfplyof] ,æltdL / d larsf] Pp6f 7'nf] vf8n /x]5 . d rfxfG5' sL d]/f] x'g]jfnf >Ldfg ls d eGbf k9]sf] ls d eGbf wlg xf]; . Æ h;nfO{ d slxNo} hLjg df k'/f ug{ ;fob} ;lSbgy] . ;fx' sf] l/0f ltg{ !* dlxgf hlt nfUof] # aif{ kl5 d g]kfn kms]{ clg sf7df8f} d} csf]{ b]z sf] nflu  kf;kf]6{ k]z] clg 3/ uP . uFfp df hxf hfp Pln;f sf] ofb cfof] Plnzf cem} sf7df8f} d} k9b}/lx5 ufFp df sf]lx s]6fx? eGb} lyP p;sf] c? ;ªu} k|]d 5 /] sf]lx eGby] dnfO g} klv{/x]ls 5] d}n] p;sf] cfkm\Gt af6 kmf]g gDa/ dfu]/ d}n] kmf]g u/] . ;fRr} Tof] a]nf pgn] ?b} w]/} ufln ul/g cfh klg Tof] d]/f] sfg el/ u'l~h/x]sf] 5 .d}n] ca d ;+u ltd|f] gftf x'g ;Sb}g elglbP d]/f] of] afWotf d s;/L k|s6 ug{ ;Sy] / 3/df ;a}}n] laafx u/ lab]z ghf eGb} lyP d s;l/ a:g ;Sy] / s]lx lbg kl5 le;f cfof] d ;fplb c/a lt/ lx8] . t/ of] k6s d wlg x'g x}g dfq Plnzf nfO{ e'Ng nfO{  lab]z hfb}5' . p;sf] ofb d]6gnfO{, lsgls k};f t xfld h:tfsf] efUodf g} x'b}g /x]5 . d ;fplb k'u]/ sfd ug{ yfn]   ;fRr} of] k6s t d]/f] tna eg]hlt g} lyof] To;sf] s]lx dlxgf kl5 a9of] d}n] ;f]r} casf] s]lx dlxgfdf d klg k};f sdfpg ;S5' d v'l; eP d}n] Pln;f nfO{ kmf]g ug]{ k|of; u/] t/ pgsf] gDa/ df kmf]g nfu]g pgsf] cfkm\Gt af6 yfxf kfPls plg t k9g sf] nflu c:6]lnof kf] uO{Gf /] To; kl5 plg ;u d]/f] ;Dks{ x'g] s'/f g} ePg .km];a's df vf]h] pgsf] gfd ePsf w]/} lyP t/ plg lyO{gg\ slx klg e]6g ;lsg\ . ;do laTb} uof] . k};f klg /fd|} g} sdfO{ x'b} lyof] d}n] kfRFfy/ sf] 3/ a]r]/ emfkf df  3/ lsg] . kl/jf/ nfO{ klg emfkfdf ;f/] egf} d lxhf] eGbf s]lx wlg ePsf] 5' . t/ d}n] dfof u/]sf] Pln;f 5}g .
          @ aif{ kl5 Pslbg km];a's rnfpb} lyP .Pp6f add frind request cfPsf]  /x]5 gfd kmf]6f] x]5'{ t Pln;f sf] /x]5 xtf/ xtf/ accpect u5{' . pgn] k7fPsf] Dof;]h /x]5 . lgs} nfdf] lyof] klxn] pgsf] kmf]6f] x]g{ dg nfUof] l;w} k|f]kmfO{n df uP . xfnsf] a;f]af; l;8gL n]lvPsf]  lyof] . kmf]6f] x]g{ yfn] h] sNkgf df klg lyPg Tolx g} ePsf] lyof] . pgsf] laafx sf] kmf]6f]x? cknf]8 ePsf lyP . sf7df8f} lgaf;L g} /x]5 pgsf] >Ldfg d /f]P ls /f]O{g dnfO{ klg yfxf 5}g . x'g t d}n] g} s'g} lbg laif{g vf]h]sf] xf] t/ cfh pgsf] laafx ePsf] of] kmf]6f] b]Vbf ;lxg;Sg' ePsf] 5 . d Tof] Ps lbg sfd df uOg w]/}a]/ kl5 pgn] k7fPsf] Dof;]h k9] pgn] t dnfO g} bf]:ofP/ kf] n]v]ls /lx5 d t wf]s]afh /] w]/} klv{/] dnfO{ t/ d}n] s'g} va/ gu/] kl5 pt} ;L8gL d} g]kfn df sn]h k9bfsf] ;fly ;Uf laafx ul//] , c?nfO{ wf]sf glbg' /] d}n] . w]/} nfdf] c? w]/} s'/f n]v]ls lyO{ .xf] d}n] g} p;nfO{  5f]8]sf] xf] d l:jsf{5' t/ /x/ n] x}g Tof] a]nf d ul/a lyP ;fRr} ul/a cfh d ;+u w]/} wg t gxf]nf t/ d ul/asf] ln:6 df klb{g . k/d]Zj/ sf] cg'u|x 5 d ;uF , t/ cfh d PLn;f nfO{ rfxfG5' t/ c;Dej ,ef]lnkN6 d pgnfO{  message k7fpg sf] nfuL km];a's vf]N5' t/ pgsf] k|f]kmfO{n v'Nb}g k6s k6s k|of; u5'{ v'Nb}g 3/df kmf]g u/]/ a'em\5' xf] pgsf] laafx ePs} /x]5 .Pln;f n] km];a'sdf dnfO{ Ans u/]ls /lx5 cfh of] 36gf 36]sf] ! aif{ ePsf] 5 t/ cfh ;Dd klg PLn;f d]/f] ;Dk{s df 5}g .ufpdf hGd]sf] d lab]z cfP/ g} sDKo'6/ l;s]sf] xf] cfh ef]ln hfg]sf] 5' g;f]r]sf ;kmntf x? kfPsf] 5' cfh ef]ln dgsf efjgf x? ;f6g s;}nfO{ eGg g;s]sf s'/f n]Vg Pp6f Anu agfPsf] 5'  Pln;f olb s'g} klg lbgdf google search ubf{ jf st} of] Anu e]6]p eg] Psk6s dnfO{ messge u/ x} d]/f] km];a's Tolx gfd df 5 .
                        Pln;f cfh ltd|f] >Ldfg k9]sf] 5 wlg 5 . d To:tf] 5}Gf t/ o:tf] nfU5 ;fob cfh d klg ltd|f rfxgf k'/f ug{ ;S5' t/ of] c;Dej xf] . k[lYfaL uf]nf] 5 /] pN6f] kf6f] gk/f]; Ps lbg e]6 x'g]5 . ltdLnfO{ kfpg ;lsg t/ klg nfv nfv wGoafb sf/0f ltd|f] Pp6f af]ln n] d]/f] hLjg kl/jt{g eof] . ltdLnfO{ ;DkGg >Ldfg rflxPsf] lYfof] xf] Tof] zAb cfh klg sfg df u'l~hG5 .  æltdL / d larsf] Pp6f 7'nf] vf8n /x]5 . d rfxfG5' sL d]/f] x'g]jfnf >Ldfg ls d eGbf k9]sf] ls d eGbf wlg xf]; .Æ xf] olx zAb n] d lab]lzPsf] lyP .   k9fO{ 5f8]sf] lyP . Ps k6s c;kmn eP klg cfh ;kmn 5' . uFfp af6 zx/ df d]/f] kl/jf/nfO{ a;fO{ ;f/]sf] 5' . of] ;a} ltd|} sf/0f kfPsf] xf] s'g} lbg sNKfgf eGbf aflx/ lyof] df]afO{n ,sDKo'6/, Nofk6k , cfh xft xft d} 5 klxn] syf, slatf , dgsf efjgf cflb xjfO{ klqsf df lgsfNy] cfh Anu df n]V5' . of] of]Uosf] ltdLn] agfPsf] xf] olx jf:tlastf n]lv/xbf ltd|f] ofb gcfPsf] x}g t} klg ltdL d]/f] k|]dsf] Oltxf; ePsf] 5f} h;nfO Pp6f ;kgf 7flg;s]sf] 5' d}n] , casf]  s]lx ;dP kl5 d 3/ g]kfn hfb} 5' . ;fob sf]lx ;+u laafx u5'{ ls ulb{g yfxf 5}g .  t/ km]l/ olx cfpg]5' . ltd|f] bfDkTo hLjg eTsfpg rfxGg , o;}n] ltd|f] gfd afx]s c? s]lx pNn]v ul/g . ltd|f] ;'vb bfDkTo hLjg sf] z'esfdgf . d plx df]xg ;ld6 x' ul/a ePsf] sf/0f k9g g;s]sf] , k|]ldsf sf] rfxgf k'/f ug{ lab]lzPsf] ,c;kmntf af6} ;kmntf xft kf/]sf] df]xg ;ld6 d g} x' .
                        IftlaIf]t ePsf] dg nfO{ ;DxfNg g;Sbf cltt e"Ng g;Sbf cfh o;/L g} dgsf] efjgf sf]l//x]sf] 5' .  o;}n] t  Pln;f ,dg} t xf] b'lv xfNbf] /x]5 .;fob dg eGbf sf]dn c? s] g} x'g ;S5 / of] lhGbuL df .;fgf] rf]6n] klg IftlaIf]t x'g ;Sg] ;fgf] k|x/ n] klg cfxft x'g ;Sg] olx dg olx dg df cfh rf]6 nfUof] ;a}n] eGg] uy]{ ha cWof/f] x'b} hfG5 lg ta cfˆgf] 5fofn] klg ;fy lbg 5f]8\5 .xf] cfh olx ePsf] 5 Tolx Gofgf] ;fy 5'6]sf] 5 , dg b'v]sf] 5 s]jn pgs} ;Demgfdf=============.

Wednesday, 25 July 2012

आत्मा सन्तुष्टि


i love you        r ....

कुकुर ले मान्छे टोक्छ भन्छन,सायद मान्छे ले कुकुरलाई टोक्दैन तर मान्छेले मान्छेलाई नै घात र प्रतिघात ले टोक्छ सर्प ले जब मान्छे देखछ नि उ तर्सेर भाग्छ,सर्प ले दुलो भित्र मान्छे टोक्ने सपना बन्दैन सर्प ले एउटा प्रकिर्यामा मान्छे टोक्छ  तर मान्छे सर्प भन्दा तल छ मान्छेले मान्छेलाई टोक्न घातक बिस फाल्छ आफै संग भएको मा खुसि हुदैन मान्छे उ आफैमा सन्तुस्टगर्न सक्दैन दुख को कारण यही हो आफु संग जे छ त्यसैमा   चित बुझाउनु पर्छ  जो जे हो  तेसैमा रहनु धर्म हो .स्वाभाविक हो भएको भन्दा बढी  खोज्नु पाप  जन्माउनु हो तर आफ्नो धर्म मा लागेर मृतुआउछ  भने श्रेयकर हुन्छ “महाभारतमा कृष्ण ले अर्जुन लाइ भनेका छन् स्वभाव अनुकुल ब्यबहार राम्रो हुन्छ “स्पस्ट त यो छ कि स्वभाव भन्दा बाहिर गएमा  दुख को सुरुवात हुन्छ  आफु  जस्तो  छ स्वभाव तेस्तै रहोस.अर्काको अनुकरण गर्नु दुख बोलाउनु हो gita मयुरलाइ देखेर एउटा काग  लोभिन्छ मयुर का पखेटा लगाएर मयुर जस्तै हुन्छ र मयुर को बथान मा मिसिन पुग्छ  तर मयुर ले अलग चरालाई अफ्नो बथान मा राखदैन पछी काग को बथानमा पनि स्वीकार गर्दैनन .
                     जिन्दगीमा धेरै पटक यति भए खुसि हुन्थो जस्तो लाग्छ “आवश्यकता एक पछी अर्को नबिन बनिरहन्छन सोचे जस्तो भएन भने जीवन प्राप्ति नभए जस्तो लाग्छ अनि हामी  निरन्तर आवश्यकता  को सिढी  चढी सुखको सगरमाथा चुम्न  खोजि रहन्छौ  तर गन्तब्य मा कहिले आइपुग्दैनौ  राम्रो चिज को चाहना  कहिले टुंगिदैन  तसर्थ सत्य के हो  भने जीवन मा जे भैरहेछ  चलिरहेछ त्यो नै खुसि हो .नभएको खुसि खोजेर  किन दुख को महसुस गर्ने ? रमाइलो कुरा जीवन चुनौतिपूर्ण  छ एउटा राम्रो मौका मिल्यो भने  जीवन आनन्दले  बिताउन पाइन्छ  भन्ने कल्पनाको पछी पटक पटक दौडी रहन्छौ तर त्यो आनन्दको प्राप्ति  जीवनमा कहिल्यै हुदैन  केहि गर्न बाकी जीवनमा सधै रहिरहन्छ  यो सकिएला र केहि गरौला  भनेर सोच्छौँ नि हो त्यहानेर नै जिन्दगीको व्याकरण मिल्दैन  तसर्थ पर्खन छाड्नु पर्छ पास भए पछी,पैसा कमाए पछी,बिहे गरेपछी,घर बनाए पछी आदि आदि सोचेर राम्रो जीवनको सुरुवात  हुन्छ भन्ने प्रकिर्यलाई  बन्द गर्नुस  यो त निरन्तर  चलिरहन्छ काम त सकिन्छ तर सोचे जस्तो नहुन सक्छ  तेसै ले आफु संग जे छ त्यसैमा सन्तुस्ट गर्नुस.............

Friday, 13 July 2012

यो मन

i  love you .....
नियमित केही छैन,व्यस्तता छैन कुनै,
ओठमा कलेटी मनमा थकान छैन कुनै !
यो बाटो जागिरहेछ,
यो बस्ती अग्लिरहेछ !
तिमीलाई छुन यो मन पग्लिरहेछ !
हतारमा कसैलाई पर्खनु पर्ने छैन,
बीचैमा कसैलाई बिर्सनु पर्ने छैन !
यो साथ रमाइरहेछ,
यो पल झुमिरहेछ !
तिमीमै हराउन यो मन उर्लिरहेछ !

Monday, 2 July 2012

त्यो रात


निशा केसी

अपर्झट बनेको थियो प्रोग्राम, मोना र हृयारीले बच्चाहरूलाई लिएर नगरकोट जाने । आमा आजै मात्र अफिसियल कामले दुई दिनको लागि भ्याली बाहिर जानु भएको थियो । घरमा बहिनीलाई मात्र एक्लै छोडेर कसरी जानु ? नजाउ भने पनि नमिल्ने । विदेशी सहयोगबाट चल्ने संस्थाका दाताहरू आएको बेलामा उनीहरूले भनेको ठाउँमा पुर्‍याइदिनु पर्छ ।

फोन गरेँ आमालाई । मोबाइल स्वीच अफ थियो । एस.एम.एस.बाट खबर दिएँ । एकरातको लागि बहिनीको साथी बसिदिन उषालाई बोलाएँ र घरको आवश्यक चाँजोपाँजो मिलाएँ । र, लागेँ नगरकोटतर्फ । हामी नगरकोट पुग्दा साँझ झमक्क परिसकेको थियो । काठमाडौंबाट हिँडेदेखि बसमै नाच्दै गाउँदै रमाउँदै गरेका बच्चाहरूको हाँसोले नगरकोटका भिरपाखा बनजङ्गललाई नै उल्लासमय बनाउँदै हाम्रो बस प्वाइन्ट भ्यू होटलको प्राङ्गणमा पुगेर रोकियो । टेलिफोनबाटै रुम बुकिङ्ग गरिसकेको हुँदा होटलमा छिर्नेबित्तिकै हामीले आ-आफ्नो रुमको साँचो पायौँ । बच्चाहरूका लागि ठूलो सामुहिक रुम, हृयारी र मोनाको लागि डबलबेडको रुम र मेरो लागि सिङ्गल रुम ।

जाडो निक्कै थियो सबैजना बच्चाहरूको रुममा हिटरको वरिपरी झ्म्याम्मिए । आफ्नो रुममा गएँ म । हातमुख धोएर प|mेस भएँ र होटल मेनेजरलाई भेट्न काउण्टरतर्फ लागेँ । केहीबेर मेनेजरसँग आवश्यक सरसल्लाह गरेर बाहिर निस्किएँ । पारी क्षितिजमा लाली छँदै डाँडाको टुप्पोबाट जून बिस्तारै निस्कँदै रहेछ । परपरसम्म फैलिएका रक्तिम लाली हेर्दै म आँगनको डिलमा उभिएँ । अहाँ ! कस्तो मनमोहक दृश्य म अनायासै बर्बराउन पुगिछु । सूर्यादय हेर्न आएका हामीले जूनोदय पनि यत्ति सुन्दर र मनमोहक हुन्छ भन्नेतर्फ त ध्यानै दिएका रहेनछौ ।

“म्याम ! माथि गएर हेर्नुस् न । आज आकाश एकदमै सफा छ ।” मसँगै उभिएको मेनेजरले घुमाउरो भर्‍याङ्गतर्फ ईशारा गर्दै भन्यो ।
छ्याङ्ग खुलेको आकाशमा टिलपिल टिलपिल चम्किरहेका ताराहरूलाई भेट्न जून व्यग्र भएझैँ म पनि अपूर्व खुशीको अनुभूतिले आन्दोलित हुँदै सिँढी उक्लन थालेँ । जतिजति सिँढी उक्लँदै गएँ, तलदेखि नै हरेक दृश्यहरू टाढा छुटेको जस्तो अस्पष्ट लाग्दै थियो । मैले पर-परसम्म नियालेँ काठमाडौं खाल्डो र भक्तपुरलाई । ती सबै अर्को आकाशझै विशाल परिदृश्य बनेका थिए । धिप-धिप बलिरहेका बिजुलीका बल्बले ती शहरलाई अर्कौ शून्य आकाशमा परिवर्तित गरिरहेका थिए । न कुनै हल्लाखल्ला, न त गाडीको ट्याँ टुँ ! आफूलाई दुई आकाशबीचको मध्य शून्यतामा एक्लै विचरण गराउँदै घुमाउरो भर्‍याङ्गको मध्यम खुट्किलोमा उभिएर एकछिन टोलाएँ ।

रङ्ग फुङ्ग उडेको रेष्टुरेण्टमा एक कप कफी खाँदै एक अर्काको ढुकढुकीमा मायाँ साँचिरहेका रवि र मेरो प्रेमले प्रकृतिको यो सुन्दरताको सामिप्य कहिल्यै पाएन । भीडहरू बीच एक अर्कालाई अनुभूत गरेर हुर्किरहेको हाम्रो प्रेमले यो एकान्त, यो उदाउँदै गरेको जूनको सानिध्यता पाएको भए !सायद उसका नीला र लट्ठ परेका आँखाका गहिराइमा म अझै बढी पौडिन सक्थेँ, डुब्न सक्थेँ र हराउन सक्थेँ । चिसो सिरेटोले मन र शरीरलाई चसक्क छोयो । मप\mलरलाई टाउकोदेखि कानसम्म ढाक्दै म घुमाउरो भर्‍याङ्गको अन्तिम खुड्किलोमा उभिएँ ।

अलि परैबाट देखेँ, एक जोडी ढाडहरूलाई । कालो टोपीसहितको ज्याकेट लगाएका, मेरो उपस्थितिको पूर्ण अनभिज्ञ ती एकअर्काको आलिङ्गनमा बाँधिएर एकटकले जुन हेरिरहेका थिए । प्रकृतिप्रेमी प्रेमीपे्रमिका होलान् भाग्यमानी ! जो व्यस्त शहरको चमकधमकभन्दा टाढा यो एकान्त !  रातको प्रथम प्रहरमा ! आफ्ना भावना प्रकृति र जूनसँग साटासाट गरिहेछन् । उनीहरूको एकान्त भङ्ग नहोस्, यस अर्थमा म अन्तिम खुड्किलोमा नै उभिएँ । जून अझ माथिमाथि आकाशिँदै थियो । जूनको सुनौलो किरण एकमुष्ठ भएर ती जोडीहरू माथि नै पोखिइरहेको थियो । हावाको एक झोक्का बेस्सरी आयो जस्मीन अत्तरको सुवाससँगै ! युवती युवकसँग लपक्क टाँसिइन् । एकअर्काको आलिङ्गनमा अझ बढी कसिँदै युवतीले युवकको निधार, गाला र ओठमा चुम्बनको वर्षात गरिन् । मैले आँखा चिम्म गरेँ । रविको न्यानो स्पर्षलाई अनुभूत गरे ।

रेष्टुरेण्टमा कफी पिउँदै गर्दा कहिलेकाहीँ उसका औंला टेबुलले छेकिएर मेरा औला सुम्सुम्याउन पुग्थे । त्यस क्षण मीठो आनन्दले तरङ्गति हुँदै उसका निधार, गाला र ओठमा बगुबगुझैँ लाग्थ्यो मलाई । फेरि हावाको अर्को झोक्का बेस्सरी आयो । मैले पुनः आँखा उघारे ! सरसर चलिरहेको बेजोडको हावाले युवतीको टोपीलाई टाउकोबाट खसालेर उनको बाक्लो लामो केशराशीलाई कुमबाट उडाउँदै यत्रतत्र छरिदियो । छरपस्टीएको उनको कपाललाई तह लगाउने कोशिस गर्दै युवक पूर्णरुपमा चम्किरहेको जुनतर्फ ईशारा गर्दै केही अथ्र्याउँदै थियो । त्यसैबेला युवती अलिकति कोल्टे परिन् । उनको सम्पूर्ण अनुहार देख्न न सके पनि देब्रेनाकमा चम्किएको फूलीले म पट्टी झिलिक्क किरण फाल्यो !

‘अहो ! आमा !…..!’  म बेस्सरी चिच्याएँ । तर त्यो चिच्याहट घाँटीभन्दा माथी आउनै सकेन छ !  एकाएक पर्न आएको त्यो विषम परिस्थितिको सामना गर्न सक्ने हिम्मत ममा थिएन । मुटुको धड्कन तीब्र गतिले धड्किरहेको थियो । हातखुट्टा लल्याकलुलुक्क भएर भर्‍याङको खुड्किलोमा नै थ्याच्च बसुँबसुँ भन्दै थियो । जून हुनु र नहुनको मेरो लागि कुनै अर्थ थिएन । अन्धकारले झ्वाप्पै छोप्यो । सारा संसारमा भुइँचालो गएको जस्तो आकाश, वायुमण्डल र पृथ्वी सबै फनफनी घुमेको भान भइरहेथ्यो । मैले आफूलाई सम्हालेँ । अनि भर्‍याङको रेलिङ समातेर छिटोछिटो झरेँ आफ्नो रुमतर्फ । कम्प्युटरमा झैँ डिलिट गर्न मिल्ने भए त्यस क्षणलाई सदाको लागि आफ्नो मनसपटलबाट डिलिट गरिदिन्थेँ । जति नै मेटूँभन्दा भन्दै पनि आँखाको पर्दामा झलझली आइरहेको आमा र त्यस अपरिचित मान्छेको झझल्को आगो र धुवाँ बनेर त्यस होटलको कोठाभरी रङमङ्गी रहेका थिए ।

आफ्ना यौवनका रसमय सुकोमल समयहरू हाम्रा लागि समर्पित गरेर दियोझैँ बलिरहेकी आमाको आजको त्यो रुप विश्वास गर्न सकिने थिएन । तर उनी मेरी आमा नै हुन् किनकि उनको त्यो कालो बाक्लो लामो कपाल ! उनको जिउडाल, उचाई ! उनको नाकमा चम्किरहेको हिराको फूली र हावामा मिसिएर आएको जस्मीन अत्तरको सुवास ! यी सम्पूर्ण प्रमाणले उनी मेरी आमा भएकै पुष्टि गर्दथे । मलाई मन पर्दैन भनेर जस्मीनको प्रयोग आमा आक्कल झुक्कल विशेष अवसरमा मात्र प्रयोग गर्ने गर्नुहुन्थ्यो । फेरि आमाले लगाउनु भएको त्यो कालो ज्याकेट ! त्यो पनि त आमा र म साटासाट गर्दै लगाउने गथ्यौँ ।

म तीन वर्षकी हँदा बुवा स्वर्गे हुनुभएको थियो रे । बहिनी त त्यतिबेला बामे सर्दै थिई भन्नुहुन्थ्यो आमा । दुःखका ती दिनहरूमा अविचलित नभइ अथक परिश्रम गरेर हाम्रो लालनपालन, शिक्षादिक्षा दिँदै आइरहनुभएकी आमाका आँखाका नानीहरूमा हाम्रै भविष्यका सुन्दर सपना देख्थेँ । हामीलाई सही मार्ग निर्देशन गर्दै आफ्नो कर्तव्यबाट कहिल्यै पछि नहट्ने आमा छरछिमेकी, आफन्त, नाताकुटुम्ब सबैका सामु उदाहरणीय हुनुभएको छ । सबैको हाइहाइ हुनुभएको छ । म आफ्नी आमाप्रति गर्व गर्ने गर्थेँ तर अब ?  टाउको फुट्लाजस्तो गरेर चड्कीरहेको थियो । ओठमुख सुकेर खङग्रङ्ग भएको थियो । साइड टेबुलमा राखेको गिलासमा जगबाट पानी भरेर पिएँ । रविले थाहा पायो भने के सोच्ला ? एउटी चरित्रहीन आमाकी छोरी भनेर उसका परिवारले पनि मलाई अस्वीकार गर्न सक्छन् । यस्ता कुरा एक कान दुई कान मैदान हुन के बेर ? फेरि आमाको र मेरो यसै ठाउँमा जम्काभेट भयो भने त्यो क्षणको सामना कसरी गर्नु ? आमालाई पनि त अप्ठेरो पर्छ । म यस्तै सोचिरहेकी थिएँ ।

कसैले ढोकामा नक गरेको आवाजले मेरो सोचाई भङ्ग भयो । ढोका उघारेर मुसुक्क हाँस्दै वेटरले भन्यो- “म्याम डिनर रेडी छ ।”"ए हो ! ल-ल । ए सुन त भाइ !” जति लुकाउन खोजे पनि त्यो हड्बडाहट, छट्पटाहट लुकाउन नसकेको जस्तो आफैँले महशुस गरेँ । ऊ पछाडि हात बाँधेर यथावत उभिइ रह्यो ।
आफूलाई साम्य बनाउँदै मैले सोधे, “डिनर हलमा हाम्रो ग्रुपबाहेक अरु पनि कोही हुन्छन् कि ?”"छैन म्याम । आज हजुरको ग्रुप मात्र हो । हिजोआज अफ् सिजन भएकोले त्यस्तो भिडभाड छैन । एक जोडी पल्लो रुममा हुनुहुन्छ उहाँहरू रुममै डिनर लिनुहुन्छ ।” “ए, ओ के ! दश मिनेटमा हामी आउँछौँ !”‘ओ के म्याम’ भन्दै वेटर फर्कियो । मैले केही राह्रत अनुभव गरेँ ।केहीछिनपछि सबैलाई लिएर डिनर हलमा पुगेँ । बच्चाहरू भोकाएका थिए । हल्लाखल्ला गर्दै खाना खान थाले । मोना, हृयारी र म एउटै टेबुलमा बस्यौँ । खाना खाइरहँदा हृयारी र मोनाले गरेका कुरामा मैले हो वा होइन भनी टाउको मात्र हल्लाएँ । सकेसम्म कुराकानीलाई छोटो बनाएँ ।

खाना खाइओरी हामी आ-आफ्नो रुममा लाग्यौँ । बिहान साढे पाँच बजे सूर्याेदय हेर्ने समयको सम्झना गराउँदै । निद्रा लाग्ने सम्भावना थिएन । बहिनी सुती कि सुतिन होला ? मोवाइल उठाएँ । मोबाइल चार्ज नभएर स्वीच अफ् भइसकेको रहेछ । चार्ज गर्न खोज्दाखोज्दै बत्ती झ्याप्पै गयो । लोडसेडिङले यहाँ पनि छोएको रहेछ । रविले नगरकोट पुगेपछि कल गर्नु भनेको थियो, बिर्सिएँछु । लोडसेडिङ भएको बेलामा जेनेटर चलाएर कम प्रकाशको बत्ति बाल्ने व्यवस्था भए पनि मोवाइल चार्ज गर्ने सुविधा भने उपलब्ध गराएका रहेनछन् । राती बत्ती आए चार्ज होला नि ! मोवाइल चार्जमा राखेँ । नाइटी फेर्नसमेत मन भएन । त्यसै डङ्ग्रङग पल्टिएँ ओच्छ्यानमा । कताकता आमाको माया टाढा… हुँदै गएको भान भयो ।

कहिलेकाहीँ आमा अफिसियल कामले एक दुई दिनको लागि भ्याली बाहिर जाने गर्नुहुन्थ्यो । हामी दुई एउटै संस्थामा आबद्ध भए पनि उहाँ दलित महिलाको उत्थान अन्तर्गत कार्यरत हुनुहन्थ्यो, म अनाथ बालबालिका पट्टी । उमेरमा आमाको र मेरो सोह्र वर्षको मात्र फरकले गर्दा पनि हामी साथी जस्तै थियाँै तर आमाले कहिल्यै यस बारेमा कुरा गर्नु भएन । के उहाँको यो सम्बन्ध लामो समयदेखि जारी थियो ? अनेकौं निरुत्तरित प्रश्नले घेरिएर म ओल्टेकोल्टे फेरिरहेँ । अचानक अघि वेटरले भनेका कुरा सम्झन पुगेँ, “पल्लो रुममा एक कपल हुनुहुन्छ… ।” पल्लो रुम भन्नुको अर्थ मेरोभन्दा अघिल्तिरकै रुम हुनुपर्छ । किनकि मेरोभन्द पछाडिका दुईटा रुम हामीले नै लिएका थियौँ । विस्तारै ढोका उघारेर म अघि बढेँ ।
रुम नं. १०४ ।
के गरुँ के नगरुँ ! बडो असमन्जस्यमा परेर एकछिन रुम नम्बर १०४ को ढोकामा उभिएँ । एक मनले त नचाहिने काम गरिरहेको जस्तो लागिरहेको थियो । मनले फर्किने आदेश दिइरहेको थियो । तर आमाको त्यो रहस्य मेरा लागि पर्दाफास हुन जरुरी थियो । मनमा उब्जेका अनेकौं प्रश्नको उत्तर केवल रुम नम्बर १०४ ले मात्र दिन सक्थ्यो । जे पर्ला पर्ला भनेर मन दह्रो बनाएँ । र, ढोकाको कि होलबाट चिहाएँ । डिमलाइटको मधुरो उज्यालो कोठाभरि फैलिएको थियो । उही अपरिचत व्यक्ति टेबुलमा केक सजाउँदै थियो । कौतुहल हुँदै हेरिरहे । उसले एउटा प्याकेटबाट सानो केक निकाल्यो । दुइटा मैनबत्ती राख्यो । रिबनले बाँधिएको छुरीलाई केकसँगै राख्यो ।

आमा सायद ट्वाइलेट गएको हुनु पर्छ, म अनुमान लगाउँदै थिएँ । ठीक त्यसैबेला आमा रातो सारीमा सजिएर देखापर्नु भयो । सोह्र श्रृंगारमा सजिएकी उहाँ साँच्चै नयाँ दुलहीजस्तै चिन्नै नसकिने हुनुभएको थियो । त्यस अपरिचित व्यक्तिले मुस्कुराउँदै केक काट्न भन्यो । आमाले मैनबत्ती फुकेर केक काट्नु भयो ।
“हृप्पी बर्थडे नानु ! हृप्पी बर्थडे नानु ! ” ऊ भनिरहेको थियो । आमाले एक टुक्रा केक  त्यो व्यक्तिको मुखमा राखिदिनु भयो । त्यही एक टुक्रा केक दुवैले बाँडेचुडी खाएँ । उसले रातो गुलाफको फूल उपहार स्वरुप आमालाई दियो । आमाका आँखाबाट खुशीका बलिन्द्रधारा आँशु बगिरहेका थिए । आमालाई आलिङ्गनमा भरेर ऊ थुम्थुमाइरहेको थियो । त्यसपछि आमाको अनुहार मैले देख्न सकिनँ । किनकि त्यो अपरिचित व्यक्तिको अनुहार ढोका सामुन्ने फर्कियो ।

त्यसैबेला कोही हिँडेको पदचापले म झस्किएँ । हतारहतार भिजेका परेली पुच्छ्दै म आफ्नो रुम भित्र छिरेँ । आँखा वरिपरि एक-एक घटना र दृष्य आउँदै जाँदै गरे ।
सधैँसधैँ हाम्रो जन्मदिन मनाउने हाम्री आमाको जन्म दिनको त हामीले ख्यालै गरेनछौँ ।
आमा खुशी भएको त्यो पल र आमालाई असंख्य मायाँ दिने त्यस अपरिचित व्यक्ति प्रति किन-किन श्रद्धा जागेर आयो । मायाँ लागेर आयो । “हृप्पी वर्थडे मामु !” मैले सानो स्वरमा भनेँ अनि बेडस्वीच अफ् गरेर ओच्छ्यानमा पल्टिएँ ।
लगातार बजेको मोवाइलको घण्टीले मलाई व्यूँझायो । हत्तन पत्त मोवाइल उठाएँ । फोन घरबाट रहेछ ।
“हेलो !”  मेरो आवाजको प्रति उत्तरमा उत्ताबाट आमाको आवाज गुञ्जियो !
“शुभ-प्रभात नानु !”
“आमा हजुर ! कसरी घरमा ?” म आश्चर्यले चिच्याउनै पुगेँछु ।
आमाले उही शान्त भावमा भन्नुभयो ।
“मुग्लिन बन्द भएछ, हिजै फर्कैँ नि !”
आमाको त्यो भनाईलाई विश्वास गर्न सक्ने अवस्थामा म थिइनँ । अविश्वास गरौँ भने पनि फोन घरकै नं.बाट आएको थियो । रातारात घर पुगेर कतै आमाले झूट त बोल्नु भएको हैन ? आखिर नगरकोट र काठमाडौँ कत्ति न टाढा छ र ?
मेरो टाउको रन्थनियो । आमा के-के भनिरहनु भएको थियो । मैले सुनिरहेकी थिइनँ । जति सक्दो छिटो रुम नं. १०४ का ती जोडीलाई भेट्न चाहन्थेँ । आमाको फोन बीचैमा काटेर म रुम नं १०४ तिर लम्किएँ । तर ढोका लक थियो । कि होलबाट चिहाएर हेरे, कोठा रित्तो रहेछ । म हस्याङफस्याङ गर्दै घुमाउरो भर्‍याङ उक्लिएर टावरमा पुगेँ । ती जोडी चिसोको परवाह नगरी सूर्योदयको प्रतिक्षामा रहेछन् । हिजोजस्तै एक अर्काको अलिङ्गनमा बाँधिएर ।
सुकेधारा, काठमाडौं