Friday 8 June 2012

एकै कम्प्युटरबाट एक्सेस गरौ अर्को कम्प्युटर को डाटा लाई


Team viewer

 


एक्सेस गर्ने ट्रिक को बारेमा जानकारी गराउदै छु ।
 यो सफ्टवेरको नामयसको नाम Teamviewer हो Remot controlभन्दा पनि फरक नपर्ला र
तपाइंले फ्री मा भिडियो कलअडियो कल अनि संदेशहरुआदान प्रदान गर्नुहुन्छ
त्यस्तै यो पनि एउटा फ्री मा आफुकुनै पनि ठाउँमा बसेर साथीको घर परिवारको अथवा अफिस को  कम्प्युटर
तपाईं कुनै पनि ठाउँमा बसेर चलाउनसक्नुहुन्छ मतलब यदी तपाईं काठमान्डूमा हुनुहुन्छ र
हजुरको अफिस गोरखामा छ तपाई लाई जरुरि फाइल या डाटा चाहियको छ अब के  गर्ने यदी त्यतिबेला Team
viewer softwer भैदिएको भए यो दुख  नहुने थियो होला यसको जति चर्चा गर्यो त्यति नैलामो फाइदाको कहानी छ त्यसैले आउनुसकसरी प्रयोग गर्ने तयो सफ्टवेर
१. यदी तपाईंसंग
यो सफ्टवेर छैन भनेयहाँ गएर Start full version it's free! मा क्लिक गरेर डाउनलोड गर्नुहोस
२. र त्यो सफ्टवेरलाई आफ्नो कम्प्युटरमा Install गर्नुहोला सजिलो छ एस्लाई सजिलै Install गर्न सक्नुहुन्छ
३. अब त्यो सफ्टवेरलाईखोल्नुस अनि कुन कम्प्युटरलाई तपाईंRemote Control गर्दैहुनुहुन्छत्यसकम्प्युटरको ID Partner
ID मा दबाउनुहोस
नोट : याद गर्नुहोला Team viewer सफ्टवेर तपाईंसंग मात्रै भएर हुँदैनदुवैतिर हुनुपर्दछ
र जो कम्प्युटर को डाटा एक्सेस गर्न चाहनु हुन्छ तेस्को पस्वोर्ड पनि थाहा हुनुपर्छ  
४. अब तपाईं कुनै पनि ठाउमा बसेरजो अर्को  कम्प्युटरआफ्नो हातले कन्ट्रोल
गर्न सक्नुहुन।

  DO YOU KNOW ..........................??????

कसरि पठाउने त विभिन्न स्माइलि आइकन हरु तलको कोड़ हरु लाइ कपि गरेर आफ्नो म्यासेज बोक्स पेस्ट गर्नुस

Smile :) or :-) or :] or =)
Frown :( or :-( or :[ or =(
Tongue :p or :-p or =P
Grin :D or :-D or =D
Gasp :O or :-O or :o or :-o
Wink ;) or ;-)
Glasses 8) or 8-) or B) or B-)
Sunglasses 8| or 8-| or B| or B-|                   
Grumpy >:( or >:-(                                                                        
Unsure :/ or :-/ or :\ or :-\
Cry :'(
Devil 3:) or 3:-)
Angel O:) or O:-)
Kiss :* or :-*
Heart <3
Kiki ^_^
Squint -_-
Confused O.o or o.O
Upset >:O or >:-O or >:o or >:-o
Pacman :v
Colon Three :3
Robot * :|]
Putnam * :putnam:
Shark * (^^^)

enguin * अनि <(")

No comments:

Post a Comment