Friday 8 June 2012

FACEBOOK KNOWLAGE

     तपाई साइबर कफे या कलेज मा फेसबुक खोलेर साइन आउट गर्न भुल्नु भो जसलाई  misuses गरिदिने  सम्भावना धेरै हुन्छ ,अब के गर्ने त एस्तो सिचुएसन मा । म तपाइँ हरु लाइ केहि  सिम्पल स्टेप हरु बताउदै छु जसलाई फलो गरेर एस्तो सम्भावना बाट बच्न सक्नुहुन्छ 
जसको लागि निम्न स्टेप फलो गर्नुस .....




  1. स्टेप one  > आफ्नो होम कम्प्युटर बाट लोग इन गर्नु होस् |
  2. स्टेप two  > account setting मा क्लिक गर्नुहोस।
  3. स्टेप three >  बाया हात तिर रहेको   security setting लाइ चुन्नुहोस जसमा निम्न अप्सन देखिने छन्
Secure Browsing                 Secure browsing is currently enabled.                            Edit


Login Notifications                 Login notifications are disabled.                                     Edit 
App Passwords                    You haven't created App Passwords.                              Edit   
Recognized Devices             No recognized devices.                                                  Edit
Active Sessions                Logged in from ..............other locations.                               Ediit
जस मध्धे Active Sessions लाइ सेलेक्ट गरेर  Ediit अप्सन मा क्लिक गर्नु होस् अनि   End Activity मा क्लिक गर्नु होस् now your  facebook  account is safe .....

कसरी गर्ने त ब्लैंक स्टेटस अपडेट
यो एकदम सजिलो छ तल दिएका लाइन हरु लाई राम्ररी पढ्नुहोस तपाई सजिलै संग गर्न सक्नुहुन्छ
  1. यो कोड "@[0:0: ]" लाई कपि गर्नुहोस (इन्वरटेड कामा लाई छोडेर )
  2. आफ्नो फेसबुक प्रोफाइल म जानुहोस अनि पेस्ट गर्नु होस्।
  3. अनि शेयर गर्नु होस् अनि हेर्नुस जादु ।
  4. अब तपाइको स्टेटस अपडेट भएको छ
  5. जसमा कोइ म्यासेज छैन तेहा मात्र लाइक अनि कमेन्ट को मात्रै लिंक देखिने छ    *          *                        *                       *                       *               *                  *
अब कसरी गर्ने त ब्लैंक कमेन्ट
तपाई पनि कमेन्ट त् गर्नुहुन्छ होला साथी हरु को वाल पोस्ट अनि फोटो हरु मा के तपाई जस्ट फन को लागि ब्लैंक कोमेंट गरे साथी हरु लाई अचम्म पार्न चाहनुहुन्छ , चाहनुहुन्छ भने निम्न स्टेप्स फोलो गर्नुस
  1. जो साथी को फोटो मा या स्टेटस ब्लैंक कमेन्ट गर्न चाहनुन्छ उसको कमेन्ट बोक्स मा जानुस ।
  2. एउटा हात ले alt दबाउनुस अनि अर्को हात ले 0173 टाईप गर्नुस अनि enter press गर्नुस (दुवै काम एकै साथ हुनुपर्ने छ )
  3. दयाट्स ऑल ।
  4. अब तेहा मात्र तपाइको नाम मात्रै देखिने छ ।

No comments:

Post a Comment