Friday 8 June 2012

कम्प्युटर बाट डिलिट फाइल गर्नुहोस रिकबर

कहिले कहिँ  गल्ति ले पिसी बाट कोहि फाइल या फोल्डर डिलिट भयो भने नाआत्तिनुस  केहि फ्री सोफ्ट्वेर को मदत ले रिकबर गर्न सकिन्छ । कहिले कहिँ हाम्रो गल्ति ले या लापरबाही ले पिसी बाट कोहि फाइल या फोल्डर हुन्छ र जब त्यो फाइल को जरुरत पर्छ हामीहरु पुरा पिसी लाई खगाल्छौ तर त्यो मिल्दैन । बास्तव मा केहो भने रिसैकिल बिन बाट फाइल डिलिट भएपनि फाइल हार्ड डिस्क मा सेव रहन्छ र त्यो तव सम्म हार्ड डिस्क मा हिडन फर्मेट मा रहन्छ जब तक पिसी लाई अर्को फाइल लाई सेव गर्न को लागि स्पेस को जरुरत पर्दैन ।
सामान्य हालत मा एस्तो बहुत कम हुन्छ किनकि हार्ड डिस्क मा पहिले दिखी नै काफी स्पेस खाली रहेको हुन्छ अनि नया फाइल सेव गर्न को लागि स्पेस को कमि हुदैन । इन्टरनेट मा येस्तै केहि फ्री सोफ्ट्वेर उपलब्द छन जसको मदत ले तपाई आफ्नो हराएको डाटा लाई वापस  पाउन सक्नु हुन्छ ।
Minitool Power Data Recover 

यो टूल को मदत ले तपाई एक जीबी तक को डाटा रिकबर गर्न सक्नुहुन्छ । यो टूल डिली टेट फाइल रिकबर गर्नुको अलाबा ड़ेमेज पार्टीसंस् मा रहेको फाइल लाई पनि सेव गर्छ । साथ् मा पेन ड्राइव,एस डी कार्ड अनि सिडी को डाटा लाई पनि रिकोवर गर्न सकिन्छ । एस लाई येहागएर download  गर्न सक्नुहुन्छ ।




Recuva
 यो software मा मिनीटूल जस्ता एडभन्स टिचर हरु छैनन् तर यो एकदमै छिटो छरितो फाइल लाई रिकावर गरिदिन्छ अधिक तर पिसी ले दिलित गरेको फाइल को नाम बदल्दिन्छ तै पनि यो software फाइल लाई आरामै संग रिकाबर गरिदिन्छ ।
 तपाई येसलाई  येहा बाट download गर्न सक्नुहुन्छ 




PC INSPECTOR 
यो अटोमेटिक पार्टीसंस् बाट फाइल खोज्न सुरु गर्दछ । एसको अलावा क्केही कारण ले बूट सेक्क्टर अनि फैट सिस्टम क्षतिग्रस्त भएको भए  पनि  यो आफ्नो काम गर्न सुरु गर्दछ । यस मा एक स्पेसल रिकबरी फक्न्संस छ । जो कुनै पनि डिस्क फर्मेट लाइ सपोर्ट गर्दछ । तपाई एस्लाई यहाँ बाट download गर्न सक्नु हुन्छ ।
*                               *                        *                             *                            *                             *

कम्प्युटर सम्भंधि केहि युजफुल ट्रिकहरु

  
 Internet Explorer को Title
चेन्ज गर्ने तरिका
१ Start > Run > रत्यहाँ gpedit.msc टाईप गर्नुहोस् ।
२ त्यहाँ user configuration >WindowsSettings > Internet Explorer Maintainance > Browser User Interface र
Browser Title लाई Double क्लिक गर्नुहोस् ।
३ Costomize Title Bars लाई Activate गर्नुहोस् र title Bar Text मा केही टाईप गर्नुहोस् ,जे टाईप
गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै :JHAPA  टाईप गर्नुहोस्र ओके गर्नुहोस् ।
४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।
५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस् regedit
६ HKEY_CURRENT_USER\Software\Microsoft \Internet Explorer\Main सम्म जानुहोस् ।
७ अब दाँया तिर WindowTitle कि खोज्नुहोस् र त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले
Value Data मा Microsoft Internet Explorer Provided by JHAPA लेखेको पाउनु हुनेछ ।
८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ
त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ त्यो तपाईंको Internet Explorer को title bar मा display हुन्छ ।
९ अब regedit लाई बन्द गरिदिनुहोस् ।
१० अब Internet Explorer खोलेर हेर्नुहोस् ... WinXp security : यदि तपाईंले step १ देखी ३
सम्म गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन सक्नु हुन्न । ₹ Microsoft Word मा यस्तो किन हुन्छ
Bill Gates लाई पनि थाहा छैनकि Word मा किन यस्तो हुन्छ तपाईं पनि एक चोटि आँफै ट्राइ गरेर हेर्ने
कि ?
१ Microsoft Word
खोल्नुहोस्
२ त्यहा तल लेखिएको टेक्स्ट लाई कपि गरी पेस्ट गरिदिनुहोस् =rand(200,99)
३ अब Enter हान्नुहोस् ।
४ हेर्नुहोस् के हुन्छ ....₹ तपाईंले तल दिईएको कुनै पनि नामको फोल्डर बनाउन सक्नु हुन्न ।
CON, PRN, AUX, CLOCK$,
NUL, COM1, COM2,
COM3, COM4, COM5, COM6,
COM7, COM8,
COM9, LPT1, LPT2, LPT3,
LPT4, LPT5, LPT6,
LPT7, LPT8, LPT9
सक्नु हुन्छ ? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त
१ . कुनै नयाँ फोल्डर बनाउनु होस्
२ अब उक्त फोल्डरलाई Right क्लिक गर्नुहोस् र rename गर्नुहोस्
३ rename गर्दा Num Luck on गर्नुहोस् र Alt कि press गरेर 255 लेख्नुहोस्
४ अब माथि लेखिएका कुनै नाम टाईप गर्नुहोस् अघि बनाउन नसकेको माथि उल्लेखि कुनै पनि नामक फोल्डर अब  बनाउन सक्नु भयो होला

No comments:

Post a Comment